दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह
काठमाडौं, ३१ असार–नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन आग्रह गरेका छन् । मंगलबार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका…
प्रिमियर लिगः चेल्सीको अन्तिम चारमा रहने सम्भावना कायमै
एजेन्सी, ३१ असार–इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पराजित गरेको छ। चेल्सीको जितमा खेलको एक मात्र गोल ओलिभर जिराउडले गरेका हुन्। उनले खेलको पहिलो हाफको अन्तिम मिनेट…
आजदेखि फेरि विदेशमा अलपत्र नेपाली स्वेदश फर्किँदै, एक हप्तामा चालिस उडान हुने
काठमाडौं, ३१ असार–दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती आजदेखि पुनः सुरु भएको छ। झण्डै एक महिना लगातार भएका उद्धार उडानबारे समीक्षा गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले…
कालिगण्डकीमा टिप्पर खस्यो, चालक बेपत्ता
म्याग्दी, ३१ असार–उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको गुईंठेभीरबाट मंगलबार राती बा २ ख ३४२४ टिप्पर कालिगण्डकी नदीमा खसेको छ। मंगला गाउँपालिका–५ छिस्वाङ घर भएका चालक २७ वर्षिय ज्ञानबहादुर पुन बेपत्ता…
लमजुङमा एकजनामा डेँगु संक्रमण
लमजुङ, ३१ असार–कोरोनाको कहरबीच लमजुङमा एकजनामा डेँगु संक्रमण देखिएको छ। सदरमुकाम बेंसीशहरमा बस्ने क्व्होलासोथर गाउँपालिका–२ की २९ वर्षीया महिलामा डेँगु संक्रमण देखिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ज्वरो आएर स्वास्थ्य…
भारतको मणिपुरबाट २१ जना महिलालाई उद्धार गरि नेपाल ल्याइयो
दमक, ३० असार–बिभिन्न प्रलोभन देखाएर भारतको मणिपुर पुरयाएका नेपाली महिला तथा कीशोरीहरुलाई उद्धार गरि नेपाल ल्याइएको छ । सोमबार राती त्यहाँबाट लामो समयदेखि अलपत्र परेका २१ जना महिला तथा किशोरीहरुलाई…
यौन चाहना कसलाई बढी ? महिला कि पुरुष ? यस्तो छ तथ्यः
यौन चाहना महिला भन्दा बढी पुरुषमा हुन्छ । यो जन्मजात गुण हो । पुरुषमा हार्मोनहरु उत्तेजित हुने भएकाले यौन उत्तेजना पनि बढी हुने गरेको चिकित्सकहरु बताउँछन् । तर, पुरुषमा यौन…
फुटबल टिमको प्रशिक्षण सुरु गर्न मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने
काठमाडौं, ३० असार–अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारी साउन पहिलो सातादेखि सुरु गर्ने निर्णय गरेको थियो। तयारी सुरु…
भूमि फिर्ता ल्याउन गम्भीर कूटनीतिक पहल थालौं, अयोध्यातिर ध्यान नमोडौंः कांग्रेस
काठमाडौं, ३० असार–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नक्साअनुसार लिम्पियाधुरा सहितका भूमिमा हक कायम गर्न भारतसँग गम्भीर कूटनीतिक पहल थाल्नुपर्ने बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै ध्यान अयोध्यातर्फ…
अब खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नोस्ः गगन थापा
काठमाडौं, ३० असार–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले ‘कुर्सी बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जे पनि बोल्न थालेको’ बताएका छन्। सोमबार प्रधानमन्त्रीले ‘राम जन्मभूमि’ अयोध्या वीरगन्ज नजिकैको एउटा गाउँमा…
