बुढासुब्बा गोल्डकपः चर्च ब्वाइजलाई हराउँदैं एनआरटी बन्यो च्याम्पियन
धरान, २७ माघ–न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराएर बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। एनआरटी तेस्रो पटक बुढासुब्बा गोल्डकप…
वर्तमान सरकारले अध्यादेशबाट शासन गर्न खोज्योः नेपाल
काठमाडौं, २७ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बर्तमान सरकारले सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । आज यहाँ आयोजित एकीकृत समाजवादी उपत्यका प्रदेश कमिटीको अधिवेशन उद्घाटन…
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आजदेखि सुरु
काठमाडौं, २७ माघ–नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आजदेखि सुरु हुँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका…
दमक तेक्वान्दो डोजाङको पारिवारिक बनभोज तथा रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न
दमक, २६ माघ–दमक तेक्वान्दो डोजाङले आज पारिवारिक बनभोज तथा रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न गरिएको छ । चुलाचुलीस्थित चपेटीमा शनिबार दमक तेक्वान्दो डोजाङले बनभोजसहितको रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न गरिएको हो । बनभोज तथा…
अग्नी खरेल भन्छन्ः ‘संविधान नमान्नेहरुले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्ने हो’
दमक, २५ माघ–नेकपा (एमाले) स्थायी कमिटीका सदस्य अग्नि खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको टिप्पणी गरेका छन् । आज (शुबmबार) बिर्तामोडमा पत्रकार सम्मेलनमा बोल्दै…
एक वर्षभित्र एकीकृत समाजवादी आशा जगाउने पार्टी बन्छः महासचिव भुसाल
बुटवल, २५ माघ–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अबको एक वर्षभित्र आफ्नो पार्टी आशा जगाउने पार्टीका रुपमा विस्तार हुने दाबी गर्नुभएको छ। उहाँले संविधान निर्माण भएपछि राजनीतिले जनतालाई आशाभन्दा…
कमल नगर अस्पतालमा उपचारत सुत्केरी र शिशुलाई वडाध्यक्ष सुब्बाले दिए न्यानो कपडा
क्याम्पा बजार (कमल), २५ माघ–झापाको कमल गाउँपालिकाले सञ्चालन गरेको क्याम्पास्थित कमल नगर अस्पतालमा दुई बर्ष अघिदेखि प्रसूति सेवा सुरु भएको छ । कमल गाउँपालिकाका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा पुर्याउँने उदेश्यले अस्पतालमा…
निरोज तोलाङ्गेको नेतृत्वमा समाजवादी प्रेस संगठन ललितपुर
काठमाडौँ, २५ माघ–समाजवादी प्रेस संगठन, नेपाल ललितपुरको अध्यक्षमा निरोज तोलाङ्गे चयन हुनुभएको छ। आज (शुक्रबार) ललितपुरमा सम्पन्न जिल्ला भेलाले तोलाङ्गेको नेतृत्वमा ११ सदस्सीय जिल्ला कमिटी गठन गरिएको हो। नेकपा (एकीकृत…
दमक मदिरा व्यवसायी संघको बनभोजमा व्यवसायीहरु सम्मानित
दमक, २५ माघ–दमक मदिरा व्यवसायी संघले मेची डिस्टीव्यूर्टस एशोसियसनका नवनिर्वाचित अध्यक्षसहित दुई जनालाई सम्मान प्रदान गरेको छ । मोरङको पथरीशनिश्चरे-१ भुल्के सिमसारमा शुक्रवार एक कार्यक्रम गरि दमक क्षेत्रका मदिरा व्यवसायीहरुवीच…
लक्ष्मी नारायण माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघमा विश्वकर्मा
धरमपुर, २५ माघ–झापाको शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज (शुक्रबार) विद्यालयमा आयोजना गरिएको अभिभावक भेलाबाट तेजबहादुर विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक…
