रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्योः सांसद अर्याल
काठमाडौं, २५ माघ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेको छ । आज (शुक्रबार) को बैठकमा बोल्दै रास्वपाको कार्यबाहक सभापति एवं सांसद…
सांसद पाण्डे भन्छन्ः ‘अध्यादेशको बाढी आउनु दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च’
काठमाडौँ, २५ माघ–प्रतिनिधिसभा सदस्य सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध आएको र दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च देखिएको आरोप लगाएका छन्। बिहीवार (हिजो) को प्रतिनिधिसभा बैठकमा सांसद पाण्डेले…
उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना, जापानिज नागरिकको मृत्यु
उदयपुर, २५ माघ–उदयपुरको बेलका नगरपालिका–८ बोक्ताङमा बुधबार दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना जापानिज नागरिकको मृत्यु भएको छ । जापानबाट नेपाल घुम्न आएका चार जापानिज नागरिक मध्ये एकजनाको प्याराग्लाइडिङ दुर्घटनामा…
रविको धरौटी पुग्यो दुई करोड ७९ लाख, कहाँ कति बुझाए ?
काठमाडौं, २५ माघ–पाँच वटा सहकारीको रकम अपचलन मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको धरौटी मात्रै दुई करोड ७९ लाख पुगेको छ । कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी,…
पूर्व उपराष्ट्रपति नन्दबहादुर पार्टीको जिम्मेवारीमा फर्किए
काठमाडौं । धेरै पटकको छलफल र बहसपछि अन्ततः नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई पार्टीको जिम्मेवारी दिएको छ । सोमबार बसेको पदाधिकारी (कार्यालय) बैठकले उनको रुची अनुसारकै…
राष्ट्रपति रनिङ शिल्डमा पदक बिजेता तेक्वान्दो खेलाडीहरु सम्मानित
दमक, २४ माघ–हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो खेलतर्फ पदक बिजेता सगरमाथा तेक्वान्दो दोजाङका खेलाडीहरुलाई आज सम्मान गरिएको छ । दमक–४ स्थित एकता एकाडेमीमा अध्ययनरत पदक बिजेता चार जना…
विधि र पद्धतिबाहिर गएर नबोल्न नेकपा (एकीकृत समाजवादी) को निर्देशन
काठमाडौँ, २४ माघ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका केही जिम्मेवार नेताकार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज…
भद्रपुर-झापा गोल्डकप २०८१ गम्भीर राई स्मृतिको खेल तालिका सार्वजनिक
भद्रपुर, २४ माघ–सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप–२०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा…
पहिचानवादी मोर्चाका ताप्लेजुङ संयोजक मादेनसहित तीन जना रिहा
ताप्लेजुङ, २४ माघ–पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन ‘नानी’ सहित तीन जना धरौटी वापत नगद बुझाएर रिहा भएका छन्। ताप्लेजुङ जिल्ला अदालतले मादेनलाई १० हजार, सिदिङ्वा गाउँपालिका–५ का लक्ष्मण…
चितवन निकुञ्जमा सुरक्षाकर्मीकै गोली लागेर मर्यो हात्ती
चितवन, २४ माघ–चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। चितवन निकुञ्ज कार्यालयका अनुसार गोली लागेर दाह्रा नहुने भाले जंगली हात्ती मकुना मरेको हो ।…
