स्वरोजगार हलुका सवारी श्रमिकको अध्यक्षमा पुनः श्रेष्ठ
दमक, २३ माघ–स्वरोजगार हलुका सवारी श्रमिक संस्था दमकको अध्यक्षमा पुनः बालकृष्ण श्रेष्ठ चयन भएका छन् । आज (बुधबार) दमकमा सम्पन्न संस्थाको पहिलो अधिबेशनको निर्वाचन कार्यक्रमबाट श्रेष्ठ पुनः अध्यक्षमा निर्विरोध चयन…
‘अमला काण्ड’ भन्दै सम्प्रेषण गर्ने ३८ युट्युब च्यानल कारबाहीमा
झापा, २३ माघ–प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ । काउन्सिलले पछिल्लो समय…
गोविन ल्वागुनको नेतृत्वमा समाजवादी प्रेष संगठन झापा गठन
सुरुङ्गा, २३ माघ–समाजवादी प्रेस संगठन जिल्ला कमिटी झापाको अध्यक्षमा गोविन ल्वागुन चुनिएका छन् । आज (बुधबार) सुरुङ्गामा सम्पन्न भेलाले पत्रकार ल्वागुनको नेतृत्वमा ११ सदस्यीय समाजवादी प्रेष संगठन जिल्ला कमिटी झापाको…
पाथीभरा केबलकारः आन्दोलनकारी र सरकारबीच ६ बुँदे सहमति‚ बन्द फिर्ता
काठमाडौँ, २३ माघ–ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका विषयमा जारी विवाद सुल्झाउन हिजो (मंगलबार) भएको वार्ता सहमतिमा टुंगिएको छ। आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ। सहमतिअनुसार मुक्कुमलुङ…
एकीकृत समाजवादीले तोक्यो केन्द्रीय विभाग प्रमुख र उपप्रमुख (नामसहित)
काठमाडौँ, २२ माघ–नेकपा (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ। यही माघ १४ गते सोमबार पार्टीले जारी गरेको अपानी ४ मा ३३ वटा केन्द्रीय विभागका प्रमुख र…
समाजवादी प्रेस संगठको राष्ट्रिय भेला फागुन पहिलो साता
काठमाडौँ, २२ माघ–समाजवादी प्रेस संगठन, नेपालले फागुन पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। काठमाडौँमा फागुन ४ गते राष्ट्रिय भेला हुने छ भने त्यसअघि फागुन ३ गते केन्द्रीय समिति बैठक…
कमल गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम सुरु
क्याम्पा बजार (कमल), २२ माघ–झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम शुभारम्भ गरिएको छ। कमला मदन आश्रित स्मृति माध्यमिक…
कमला मदनआश्रितमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप शुभारम्भ
क्याम्पा बजार (कमल), २२ माघ–झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम शुभारम्भ गरिएको छ। कमला मदन आश्रित स्मृति माध्यमिक…
सितापुरीस्थित अजय राईको घरमा आगोलागी, १ करोड बढीको क्षति
दमक, २२ माघ–झापाको कमल गाउँपालिका ५ सितापुरी चौकस्थित अजय राईको घरमा मंगलवार राति विद्युत चुहिएर आगोलागी हुदाँ रु १ करोड बढीको क्षति भएको छ । घरधनी राईको दुई तले काठको…
सडङ्पाडास्थित नरेन्द्र जनता माविले ५७औं बार्षिकोत्सव मनायो
दमक, २२ माघ–झापाको कमल-१ सडङ्पाडास्थित नरेन्द्र जनता माविले ५७औं वार्षिक उत्सव मनाएको छ । श्रीपञ्चमीको समेत अवसरमा अक्षरारम्भ तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्दै बार्षिकोत्सव मनाएको हो । विद्यालयको प्राङ्गणमा…
