पूर्वप्रधानमन्त्री खनालको ‘क्षितिजबाट घाम’ गीत बजारमा
काठमाडौँ, ३ माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्द रचना रहेको ‘क्षितिजबाट घाम’ बोलको गीत बजारमा आएको छ। गीतको निर्देशन बासु दुलालले गर्नुभएको छ । सो…
नियमित सदन छलेर अध्यादेश ल्याउनु उचित होइनः प्रचण्ड
चितवन, ३ माघ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताएका छन्। चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको…
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री
कास्की, ३ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा…
सुरुङ्गामा माघ ५ गतेदेखि प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
सुरुङ्गा, ३ माघ–झापाको कनकाईस्थित सुरुङ्गामा प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को चौथो संस्करण हुने भएको छ । सुरुङ्गा जेसीजको आयोजनामा आगामी माघ ५ देखि ८ गतेसम्म कनकाई माविको…
हुलाकी राजमार्ग जोड्ने कन्काइ पुल १३ वर्षदेखि अलपत्र
दमक, ३ माघ–हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्न कन्काइ पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता…
नवलपरासीका किसानहरु मौरीबाट मनग्य आम्दानी गर्दै
नवलपरासी, ३ माघ–नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको चरन व्यवस्थापन गर्न र मह काढ्न व्यस्त छन् । दुई वर्षअघि दुई घारबाट मौरीपालन सुरु गरेका उनको…
आज रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्ने
काठमाडौं, २ माघ–नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले आज (बुधबार) रातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि…
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा कार्यक्रम गर्ने
काठमाडौँ, २ माघ–समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा भव्य कार्यक्रम गर्ने निर्णय गरेको छ। बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० ले…
पूर्व गृहमन्त्री रवि लामिछाने धरौटी बुझाएर रिहा
काठमाडौं, २ माघ–सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा…
विविध कार्यकम गरी २७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौं, २ माघ–‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ। विसं १९९० माघ…
