एकीकृत समाजवादीसम्बद्ध दलित मुक्ति संगठनद्धारा धुलाबारीमा अन्तरक्रिया

गोविन ल्वागुन/धुलाबारी, ९ चैत–६०औ अन्तरास्ट्रिय जातीय विभेद उनमुलन दिवसको अवसरमा शुक्रबार झापाको धुलाबारीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटीले आयोजना गरेको…

अडिटर्स एशोसिएसन झापा अध्यक्षमा पर्शुराम बुढाथोकी चयन

बिर्तामोड, ८ चैत–नेपाल अडिटर्स एशोसिएसन झापाको अध्यक्षमा पर्शुराम बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ । नेपाल अडिटर्स एशोसिएसन झापाको आज सम्पन्न ७औं जिल्ला अधिवेशनबाट बुढाथोकी सर्वसम्मत चयन हुनुभएको हो । १५…

विद्यार्थीहरुलाई कानुनी सचेतना र परामर्श प्रदान गरिँदै

मेचीनगर, ८ चैत–घरेलु हिंसा, बलात्कार लगायतमा उत्पीडन र शोषणको चपेटामा नपरुन् र कानुनका कुराहरु पनि जानुन भन्ने उद्देश्यले मेचीनगर नगगरपालिकाले विद्यार्थीहरुलाई कानुनी परामर्श दिएको छ । मेचीनगरका सामुदायिक तथा संस्थागत…

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरमाथि नेपालको जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरमाथि नेपालको ऐतिहासिक जित काठमाडौं, ८ चैत–जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलो पटक पराजित गरेको छ । सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा…

स्वर्णलक्ष्मीले १६औं स्थापना वर्षलाई शिक्षा र संचेतनासंगैं सेवामूखी बनाउँदैं

दमक, ८ चैत–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं स्थापना वर्ष मनाइरहेको छ । यहि, चैत ११ गते सोमबार स्वर्णलक्ष्मी सहकारी संस्था १६औं वर्षमा प्रवेश गर्दैछ । यसवर्ष, स्वर्णलक्ष्मी…

प्रेष चौतारीको अध्यक्षमा राई र पाण्डेको उम्मेद्वारी घोषणा

दमक, ८ चैत–प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राई र गणेश पाण्डेले उम्मेद्वार बन्ने घोषणा गर्नु भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा यही चैत १०, ११ र १२ गते…

वडा कार्यलयद्धारा कमला मदन-आश्रित स्मृतिलाई खेलकुद सामाग्रीहरु प्रदान

क्याम्पा बजार (कमल), ८ चैत–कमल गाउँपालिका वडा नम्बर २ को कार्यालयले क्याम्पास्थित कमला मदन-आश्रित स्मृति माध्यमिक विद्यालयलाई फोहोर संङ्कलन गर्ने डष्टविनसहित खेलकुद सामाग्रीहरु वितरण गरेको छ । वडाभित्रका सामुदायिक विद्यालयमा…

पद्माकन्यामा नेविसंघकी आधिकारिक उम्मेदवारलाई हराउँदै स्वतन्त्रको प्यानलै विजयी

काठमाडौ, ८ चैत–नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै त्रिविअन्तर्गतको आंगिक क्याम्पस पद्माकन्या क्याम्पस सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी छन् । ऐरले ७३० मत पाएकी छन् । नेविसंघकी पूर्णिमा परियारलाई…

नो केबुलकार आन्दोलनमा पक्राउ परेका १८ जना रिहा

ताप्लेजुङ, ७ चैत–करिव एक महिनाअघि ताप्लेजुङमा पक्राउ परेका १८ जना केबुलकार विरोधीहरु आज साँझ रिहा भएका छन् ।आपराधिक उपद्रव र हुलदङ्गा गरेको आरोपमा पक्राउ केबलकार खारेजी संघर्ष समितिका १८ जना…

नेकपा (एकीकृत समाजवादी) मोर्चा संगठनको बैठक सम्पन्न

काठमाडौँ, ७ चैत–नेकपा (एकीकृत समाजवादी), मोर्चा संगठनको बैठक सम्पन्न भएको छ। पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेको विशेष उपस्थितिमा बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सम्पन्न भएको हो। बैठकमा पार्टीका वरिष्ठ…