नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

काठमाडौं, ९ पुस–नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । गएराति सम्पन्न मतगणमा जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । इटहरीमा सम्पन्न जेसिजको ५१औं महाधिवेशनबाट थापा अध्यक्ष…

अखिल क्रान्तिकारीमा उमेर हदबारे पुस १३ गते निर्वाचन हुने

काठमाडौं, ९ पुस–अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हदबारे पुस १३ गते निर्वाचन हुने भएको छ। अनेरास्ववियुले उम्मेदवारहरूको उमेरको हद तथा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन तालिका सार्वजनिक गरेको हो। पुस…

हनी ट्रयापमा मुछिएकी प्रहरी निरीक्षक शाही ५ लाख धरौटीमा रिहा

काठमाडौँ, ८ पुस—ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको ललितपुर…

बेर्शेबा चर्चको नवनिर्मित भवन उद्घाटन, ख्रीष्टमसको शुभकामना आदानप्रदान

दमक, ८ पुस–दमक–४ ताराबारी चौक दक्षिण उदय टोलका स्थानीय इसाई धर्मावालम्वीहरुको सेवाकाईमा रहेको बेर्शेबा चर्चको नवनिर्मित भवनको आज समुद्घाटन गरिएको छ । प्रभु येशु ख्रीष्टको जन्मदिन ख्रीष्टमसको बिशेष अवसर पारेर…

बर्तमान सरकारले किसानको पक्षमा काम गरेको छैनः अध्यक्ष नेपाल

काभ्रेपलान्चोक, ८ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व पूर्वमन्त्री माधवकुमार नेपालले तत्कालीन अवस्थामा एमाले अध्यक्ष केपी ओलीलगायत अन्य चार नेताले गणतन्त्र सम्भव नभएको भनी फरक मत दर्ज गरेको बताउनुभएको…

सानो प्रयास समाजद्धारा जनज्योतिका विद्यार्थीलाई स्वीटर वितरण

दमक, ८ पुस–दमक–३, गोलाटारस्थित जनज्योति आधारभूत विद्यालयमा अध्ययनरत करिव १ सय जना विद्यार्थीहरुलाई सानो प्रयास युवा समाजले जाडोको न्यानो कपडा वितरण गरेको छ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच…

झापा कपः एनआरटीलाई हराउँदैं चर्च ब्वाइजले उपाधि प्राप्त गर्यो

बिर्तामोड, ८ पुस–झापा कप पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा…

रवि लामिछाने सांसदबाट स्वतः निलम्बित, सभापति पदमाथि पनि प्रश्न

काठमाडौँ, ८ पुस—रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने भएको छ । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता…

गगन भन्छन्ः ‘माओवादी मधेशवादीलाई मिलाएर संविधान संशोधन हुन्छ’

काठमाडौं, ८ पुस–नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली…

मानव बेचबिखनविरुद्धकी अभियन्ता अध्यक्ष सुनिता दनुवारको निधन

काठमाडौं, ८ पुस–मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज सोमबार बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको उनका दाजु तीर्थ दनुवारले जानकारी दिए ।…