आजदेखि रवि लामिछानेलगायतसँग अदालतमा बयान

पोखरा, ८ पुस–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलगायतविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आज (सोमबार) देखि बयान हुने भएको छ । कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख…

ख्रीष्टमसमा शुभकामना आदानप्रदान, शान्ति र सद्भावसहित दमकमा र्‍याली

दमक, ७ पुस–इसाई धर्मावलम्बीहरुको पवित्र पर्व ख्रीष्टमसको अवसरमा आज झापाको दमकमा शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । दमक नगर इसाई समाजले गंगा नगरीस्थित गोर्खा डिर्पाटमेन्टको खुल्ला…

रमेश विकल वाङ्मय पुरस्कार भैरवबहादुर थापालाई

काठमाडौं, ७ पुृस–नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको छ। रमेश विकल साहित्य प्रतिष्ठानले शनिबार आरुबारीमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो। यसैगरी मासिक…

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ७ पुस–हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले आज देशभरका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा…

कास्की जिल्ला अदालतमा रवि र छविविरुद्ध मुद्दा दर्ता हुँदै

पोखरा, ७ पुस–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीविरुद्ध आज (आइतबार) कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । आइतबार जिल्ला सरकारी वकिल…

नेपाल प्रिमियर लिगः सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो उपाधि

काठमाडौं, ६ पुस–नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितको छ। जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जित हात पारेको हो। प्रतियोगिताको लिग चरण र क्वालिफायरमा दुई पटक सुदूरपश्चिमसँग…

जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनमा कवितालाई उत्कृष्ट युवा पुरस्कार

दमक, ६ पुस–झापा मेचीनगर–६ काँकडिभिट्टाकी रंगकर्मी एबम् कलाकार कविता नेपालले उत्कृष्ट युवा पुरस्कार प्राप्त गरेकी छन् । इटहरीमा आज (शनिबार) आयोजित नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा रंगकर्मी नेपाल…

मिलन चौकमा पुस १३ गते चासोक तङनाम मनाईदैं

दमक, ६ पुस–झापाको शिबसताक्षी–७ मिलन चौकमा यस वर्ष पनि चासोक तङनाम मनाइने भएको छ । मिलन साँस्कृतिक परिवारले पुस १३ गते शनिबार चासोक तङनाम मनाइने भएको हो । किराँत याक्थुम…

दमकका इसाई धर्मावलम्बीहरु भोली ख्रीष्टमस मनाउँदैं

दमक, ६ पुस–झापाको दमकमा बसोबास गर्ने इसाई धर्मावलम्वीहरुले पुस ७ गते आइतबार ख्रीष्टमस बिशेष कार्यक्रमका साथ मनाउने भएका छन् । दमकस्थित गंगा नगरी (गोर्खा डिर्पाटमेन्टको प्राङ्गण) मा भोली आइतबार इसाई…

लुटेरा समूहले गर्‍यो महोत्तरीमा एक वृद्धको हत्या

महोत्तरी, ६ पुस–महोत्तरीमा लुटेरा समूहले शनिबार बिहान एकजनाको हत्या गरेको छ। मनरा शिसवा–४ साढाका अन्दाजी ७० वर्षीय सुशील झाको हत्या भएको प्रहरीले जनाएको छ। बिहान ३ः४ बजेतिर आएको अनुमानित ८…