ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमो नारायण माझी विजयी

मोरङ, १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नमो नारायण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६…

सिरीजंघा गाउँपालिका–३ मा कुमारी सावादेन विजयी

ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा (एमाले) विजयी भएको छ । एमालेकी उम्मेदवार कुमारी सावादेन ३५३ मतका साथ विजयी बनेकी हुन् ।…

स्थानीय तह उपचुनावः ३४ पदको नतिजा सार्वजनिक

काठमाडौं, १७ मंसिर । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३४ वटा पदको नतिजा सार्वजनिक भएको छ । दुई अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र ३०…

प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि चीन प्रस्थान

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि आज (सोमबार) चीनतर्फ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली…

कनकाई-६ मा स्वतन्त्र उम्मेदवार ओलीले मार्‍यो बाजी

दमक, १६ मंसिर । झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका ओली ४ सय ९३…

एकीकृत समाजवादीका सम्म्मानित नेता खनाल चीन भ्रमणमा

काठमाडौँ, १६ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज चीन प्रस्थान गर्नुभएको छ। नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा पनि चीन…

स्थानीय तह उपनिर्वाचनः कनकाई-६ मा खस्यो १ हजार ५ सय १३ मत

दमक, १६ मंसिर । झापाको कनकाई वडा नं ६ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१ः ५१ प्रशित मत खसेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज (आइतबार) बेलुका ५…

दमक, अर्जुनधारा र झापा गाउँपालिकामा आगलागी हुँदा लाखौँको क्षति

दमक, १६ मंसिर । झापाको तीन ठाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक, अर्जुनधारा र झापा गाउँपालिकामा आगलागी भएको हो । गएराति १२।१५ बजे दमक–१ रवि स्ट्यान्ड बस्ने…

स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान सुरु

काठमाडौँ, १६ मंसिर । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी…

धनकुटाका शहिदभूमीमा विद्यालयबाट फर्किदै गरेकी बालिकाको मृत्यु

धनकुटा, १६ मंसिर । धनकुटाको शहिदभूमी गाउँपालिका–३ मा विद्यालयबाट घर फर्किदै गरेकी एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । सहिदभूमी–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको…