छठका लागि जनकपुरधाममा भित्रियो ८५ ट्रक केरा

धनुषा, १९ कार्तिक–छठ पर्वका लागि जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ। जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष…

रविलाई थप अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी

काठमाडौं, १९ कार्तिक–सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने २ कार्तिकदेखि कास्की प्रहरीको हिरासतमा छन्। कास्कीमा लामिछानेमाथि अनुसन्धान गर्न दुईपटक म्याद थप…

प्रकृति, संस्कृति र सम्पदालाई ध्यान दिएर विकास गरौँः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, १९ कार्तिक–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताएकी छन्। नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के—केमा गर्ने भन्ने लक्ष्य पहिला नै…

विचार गोष्ठीमा सहभागी हुन अध्यक्ष नेपाल भेनेजुयला जाँदै

काठमाडौं, १७ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज (शनिबार) भेनेजुयला जाँदैछन् । भेनेजुउलाको पार्लियामेन्ट्री फोरमले यही नोभेम्बर ४ र ५ तारिखमा गर्न लागेको विचार गोष्ठीमा…

धनगढीमा व्यावसायिक सयपत्री फूल, फूलमा आत्मनिर्भर

सुदूरपश्चिम (कैलाली), १७ कार्तिक–कैलालीको धनगढीका चोक तथा गल्लीमा यो पटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ। पछिल्ला वर्षमा सयपत्रीको उत्पादन बढेसँगै यसको मालाको कारोबार गर्न पनि व्यापारीलाई भ्याइ नभ्याइ…

आज नेपाल संवतको नयाँ वर्ष, लाग्यो ११४५

काठमाडौं, १७ कार्तिक–नेपाल संवत्अनुसार शनिबार नयाँ वर्ष लाग्दैछ। ११४४ पूरा भई ११४५ लागेको हो। नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष लाग्छ। शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०)…

ब्यागमान्डु बाइ प्रियाले गर्यो फुटबलर प्रीति राईलाई नगदसहित सम्मान

काठमाडौं, १६ कार्तिक–नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाइ प्रियाले सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार भर्खरै सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ)…

राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिषालाई एक लाखसहित सम्मान

काठमाडौँ, १६ कार्तिक–नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिषा कार्की नगद एक लाख पुरस्कारसहित सम्मानित भएकी छन्। एसएस फाउण्डेसनले बानेश्वरमा शुक्रवार एक कार्यक्रम आयोजना गर्दै अमिषालाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेको…

भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे

काठमाडौँ, १६ कार्तिक—भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा…

प्रधानमन्त्रीद्धारा ५० हजार क्षमताको नयाँ रंगशाला निर्माण गर्ने घोषणा

काठमाडौं, १६ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिट्टै आकर्षक, आधुनिक, सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने बताएका छन्। बिहीवार बालुवाटारमा साफ महिला च्याम्प्यिनसिप उपविजेता टोलीसँगको भेटका क्रममा उनले ५० हजार सिट…