आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले दिए राजीनामा

मोरङ, २१ कार्तिक–कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट आज (बुधबार) राजीनामा दिएका छन् । अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन…

छठ पर्वको दोस्रो दिन आज व्रतालु ‘खरना’

दमक (झापा), २१ कार्तिक–छठको दोस्रो दिन बुधबार व्रतालु ‘खरना’ विधिको तयारीमा छन्। यो दिन बिहानै पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कुलदेवता र छठी देवीलाई…

अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ विदेशी पक्राउ

काठमाडौं, २१ कार्तिक–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू…

दमकमा एक युवकमाथि छुरा प्रहार

दमक, २० कात्तिक–झापाको दमकमा एक जना युवकमाथि छुरा प्रहार भएको छ। सोमबार, दमक नगरपालिका–६ नमुना मार्गमा २७ वर्षीय सोनु अहमतमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले…

डा.सुरेश आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस

काठमाडौं, २० कार्तिक–राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा.सुरेश आचार्य नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस भएको छ ।…

लामिछानेलाई थप १० दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पोखरा, २० कार्तिक–सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ…

प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो

काठमाडौं, २० कार्तिक–उत्तरीको छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो दिएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा आउँदो डिसेम्बर २ देखि ६ सम्म…

प्रतितोला रु दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौं, २० कार्तिक–स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई…

नेकपा (एकीकृत समाजवादी) मा एक व्यक्तिः एक पद

काठमाडौं, २० कार्तिक–नेकपा (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका…

यसवर्ष धान उत्पादन घट्ने अनुमान, आयात बढ्ने संकेत

काठमाडौं, १९ कार्तिक–यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो…