रवि भारत पुगे, विमानस्थलमा सांसद सिंहले गरे स्वागत

काठमाडौँ, १८ जेठ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव…

झापा इनर्जी प्लान्टमा आगलागी, ६ करोडको क्षति

झिलझिले, १८ जेठ–झापाको शिवसताक्षी–४ पाँचगाछी बोलोचोकस्थित झापा इनर्जी प्लान्टमा आज दिउँसो अचानक आगलागी भएको छ। सोमबार, झापा इनर्जी प्लान्टमा आगलाागीबाट रु ६ करोड बराबरको क्षति भएको छ । आगलागीको कारण…

साकेला उभौलीमा थुलुङ डेन्टलको निःशुल्क दन्त शिविर

दमक, १८ जेठ–किरात राई समुदायको साकेला उभौली समापन कार्यक्रममा दमक थुलुङ डेन्टल किल्निकले मुख र दाँतसम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । झापाको कमल–४ र ५ स्थित सितापुरी चोकमा किरात…

लिटरमा २० रूपैयाँ घट्यो पेट्रोलको भाउ

काठमाण्डौं, १७ असार–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर…

रवि लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौं, १८ जेठ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२…

सेवासुविधाको माग गर्दै विद्यालय कर्मचारी आन्दोलित

काठमाडौँ, १७ जेठ–सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेस गरेको बजेटमा आफ्नो सेवासुविधा बढाउनेबारे पुनः विचार गर्न नेपाल विद्यालय कर्मचारी परिषद्ले माग गरेको छ । परिषद्ले आज एक विज्ञप्ति जारी…

नेपाल फर्किँदै गरेका एक वृद्धको जहाजभित्रै मृत्यु

काठमाडौँ, १७ जेठ–अमेरिकाबाट नेपाल फर्किँदै गरेका एक वृद्धको जहाजभित्रै मृत्यु भएको छ । टर्किस एयरलाइन्सको जहाजमार्फत नेपाल फर्किएका गोरखाका ७३ वर्षीय श्यामहरि मरहट्टाको मृत्यु भएको हो । आज बिहान त्रिभुवन…

नेपाली बजारमा प्रति तोला २० हजार ५ सयले बढ्यो सुन

काठमाडौ‌, १७ जेठ–नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो। सरकारले आगामी…

युवा व्यवसायीलाई डिजिटल उद्यमशीलता तालिम

दमक, १६ जेठ–झापाको दमकमा युवा, साना व्यवसायी तथा सूक्ष्म उद्यमीहरूलाई प्रविधिमार्फत सशक्त बनाउने उद्देश्यले डिजिटल उद्यमशीलता तालिम सुरु भएको छ। आज (शनिबार) बिहान दमक बहुमुखी क्याम्पसमा ाआयोजित तालिमको उद्घाटन गरिएको…

झापामा पत्रकार संघ-संगठनहरुवीच हाजिरीजवाफ

चुलाचुली (इलाम), १६ जेठ–नेपाल पत्रकार महासंघ झापा शाखाले आज दमकमा पत्रकार संघ-संगठनहरूबीचको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । दमक–८ कस्मिक पार्टी प्यालेसमा शनिबार आयोजित पत्रकार संघ-संगठनवीचको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस…