नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग भिड्ने
काठमाडौं, २२ साउन–नेपाल काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इरानमाथि ३-० सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। जितसँगै नेपालले समूह…
ओली भन्छन्ः ‘मलाई धन आर्जन गर्नु छैन, चित्रगुप्ताको अगाडि जवाफ दिन तयार छु’
काठमाडौं, २२ साउन–नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धन आर्जन गर्न कुनै लालच नभएको बताएका छन् । आफूले जिन्दगीमा कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्दै ओलीले भ्रष्टाचार…
जनमुक्ति पार्टीद्धारा पहिचानको मुद्दामा दलहरुसँग भएका सहमति कार्यान्वयन गर्न जोड
सुरुङ्गा, २२ साउन–पहिचानको मुद्दालाई एकीकृत भएर उठाउने उदेश्यले तीन वटा पार्टी एकीकरण भएर बनेको नेपाल जनमुक्ति पार्टीले झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम गरेको छ । पहिचान तथा स्वायत्तताको आन्दोलन…
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागि हुने खेलाडीलाई बिदाई
अर्जुनधारा, २२ साउन– थाइल्यान्डको बैंककमा हुने सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने जाने झापा अर्जुनधाराका खेलाडीहरुको विदाई गरिएको छ । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा अर्जुनधारा नगरपालिकामा आयोजित…
कम्युनिष्ट नेता, चिन्तक र विश्लेषकद्वारा अध्यक्ष नेपाललाई बधाई
काठमाडौँ, २२ साउन–पुराना कम्युनिष्ट नेता–चिन्तक विश्लेषक सिद्धिलाल सिंह, कमल कोइराला, गोपीरमण उपाध्याय, न्हुछे बहादुर ढुकुजु, नारायण प्रसाद वैद्यलगायतले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई बधाई ज्ञापन प्रदान गर्नुभएको छ।…
बंगलादेशका विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न राष्ट्रपतिको आदेश
काठमाडौँ, २२ साउन—बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर मुलुक छाडेपछि राष्ट्रपति शाहबुद्दीनले जियालाई रिहा…
सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले घट्यो
काठमाडौँ, २२ साउन—सोमबार रेकर्ड बनाएको सुनको भाउ मंगलबार एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला…
माङमालुङमा एक करोड ६६ लाखमा खानेपानी निर्माण सम्पन्न
माङसेबुङ (इलाम), २२ साउन–इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आएकी उनको घरैमा खानेपानी धारा जडान भएपछि उनको दिनचर्या…
नारी शक्तिको सच्चा पहिचान
काठमाण्डौं, २२ साउन–समाजका सबैजसो सत्तामा पुरुषको एकछत्र हालिमुहाली र राज भइरहेका बेला धार्मिक सत्तामा महिलाको आरोहण एउटा महत्त्वपूर्ण खुड्किलो हो। संस्कृतमा चर्चित भनाइ छ— यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।…
गए रातिदेखि नै भारी वर्षा, देशैभर भोलिसम्मै पानी पर्ने
काठमाडौं, २२ साउन–देशका विभिन्न स्थानमा गए रातिदेखि वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भइरहेको छ । देशभर साधारणतया बदली रहँदा कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही…
