नेकपा (संयुक्त) को चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं, ६ फागुन–घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले आगामी १० वर्षमा निजी र सार्वजनिक शिक्षाको भिन्नता अन्त्य गर्ने जनाएको छ। मंगलबार काठमाण्डौंमा नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गर्दै यस्तो बताएको हो।…
शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाइँदै
दमक, ६ फागुन–शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन्। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको…
ओली भन्छन्ः ‘एमाले पहिलो शक्ति बन्छ’
दमक, ५ फागुन–नेपाल कम्युनिष्ट पार्टी (एमाले( का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आज आयोजित कार्यक्रममा…
कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने
भक्तपुर, ५ फागुन–आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा…
बालसेवाको ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
डुडामारी (शिबसताक्षी), ५ फागुन–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयले ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । आज (मंगलबार) विद्यालय परिसरमा आयोजना गरिएको वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन शिबसताक्षी…
तामाङ समुदाय सोनाम ल्होछार (नयाँ वर्ष) मनाउँदै
काठमाडौं, ५ फागुन–तामाङ समुदायले आज सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन्। आज घरघरमा पुजापाठ, शुभकामना आदानप्रदान तथा विभिन्न कार्यक्रम गरी मनाउन लागेका हुन्। विक्रम सम्वतको पात्रोअनुसार एक महिनाअघि माघ ५…
६ सय ७१ जना उम्मेदवारले बैंकमा खाता खोले
काठमाडौँ, ५ फागुन–निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक…
पशुपतिमा आएका साधुसन्तलाई बिदाइ गरिँदै, यसपालि बढाइयो दक्षिणा
काठमाण्डौं, ५ फागुन–महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ। महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र…
एपिएफलाई हराउँदै मद्धिन्द्रले उपाधि जित्यो
बिर्तामोड, ४ फागुन–मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश…
मछिन्द्र क्लबले जित्यो झापा गोल्डकपको उपाधि
बिर्तामोड ,४ फागुन–मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश…
