पुराना दल नसचिनु र नयाँ दलसँग मुलुक बनाउने नीति नहुनु दुःखदः भुसाल

झापा, १६ माघ–नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवहाक अध्यक्ष घनश्याम भुसालले अझै पनि मुलुकको संकट टरिनसकेको बताएका छन्। आज (शुक्रबार) बिर्तामोडमा नेकपा (संयुक्त) झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले…

सातौँ संस्करणको झापा गोल्डकप २४ माघबाट हुने

बिर्तामोड, १६ माघ–सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता फरक ढङ्गले भव्य रूपले सम्पन्न गर्ने आयोजकले दाबी गरेको छ। गोल्डकपका अध्यक्ष केदार गिरीले आज (शुक्रबार) बिर्तामोडमा पत्रकार सम्मेलन…

निर्वाचनबाट मुलुकले सहज निकास पाउँदैनः भुसाल

दमक, १६ माघ– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले आउँदो निर्वाचनपछि पनि मुलुकले सहज निकास नपाउने बताएका छन् । आज (शुक्रवार) विर्तामोडमा आयोजित पार्टीको जिल्लास्तरीय विस्तारित भेलालाई…

आज शहीद दिवस

काठमाडौँ, १६ माघ–प्रजातन्त्रका लागि प्राण आहुित दिने शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै यो वर्ष पनि शुक्रबार शहीद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम…

रोटरी क्लब अफ दमकको अध्यक्षमा सागर श्रेष्ठ

दमक, १६ माघ–रोटरी क्लब अफ दमकको वर्ष २०२६÷२७ का लागि सागर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । क्लबको नियमित बैठकले अध्यक्षसहित सवै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन गरिएको…

ज्ञवालीले भनेः ‘अदालतले संसद पुनर्स्थापनाको मुद्दाको फैसला छिटो गर्नुपर्छ’

बुटवल, १५ माघ–नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संसद पुनर्स्थापनाको लागि सर्वोच्च अदालतमा दर्ता भएका रिट माथिको सुनुवाइमा अदालतले ढिलाइ गर्न नहुने बताएका छन्। सुशीला कार्की नेतृत्वको सरकारले गत…

सरकारले निर्वाचनको वातावरण बनाएन्ः ओली

काठमाडौँ, १५ माघ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा हुन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका…

सर्लाही ४ लाई मुलुककै उत्कृष्ट क्षेत्र बनाउँछुः थापा

सर्लाही, १५ माघ–नेपाली कांग्रेसका सभापति एवं सर्लाही-४ का उम्मेदवार गगन थापाले आफ्नो क्षेत्रलाई उत्कृष्ट बनाउने बताएका छन् । सर्लाही-४ का मतदातालाई सम्बोधन गर्दै उनले आफ्नो सम्पूर्ण तागत लगाएर क्षेत्रको विकास…

सवारी दुर्घटनाः पुसमा २३८ जनाको ज्यान गयो

काठमाडौं, १५ माघ–गएको पुस महिनामा सवारी दुर्घटनामा परेर देशभर २ सय ३८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुसमा ४ हजार ५४९ वटा गाडी दुर्घटना हुँदा…

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौँ, १५ माघ–नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको…