एकै वर्षमा थपियो १ खर्ब ३५ अर्ब सार्वजनिक ऋण
काठमाडौँ, ८ साउन–गएको एक वर्षमा मात्रै करिब १ खर्ब ३५ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो ०८० असार १ देखि ०८१ असार मसान्तसम्म थपिएको तिर्न बाँकी सार्वजनिक ऋण…
भ्रष्टाचारको भण्डाफोर गर्ने प्रतिपक्षी मोर्चाको रणनीति
काठमाडौँ, ८ साउन–संविधान संशोधनसहितको एजेन्डा लिएर कांग्रेस–एमालेको सरकार बनेपछि प्रतिपक्षीमा रहेका दलहरूले मुलुक निरंकुशतातर्फ उन्मुख रहेको आशंका गरेका छन्। कांग्रेस-एमालेबीच भएको सातबुँदे सहमतिपत्र सार्वजनिक भइरहँदा प्रतिपक्षीमा रहेका दलहरूले यस्तो आशंका…
मुलुक समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेशः नेता खनाल
काठमाडौँ, ८ साउन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुक समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको बताउनु भएको छ। सोमबार पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा बोल्दै सम्मानित नेता…
सतासी १४औं वर्षमाः गाउँका कथा-ब्यथालाई प्राथमिकता दिइरहन राख्न जोड
झिलझिले (शिवसताक्षी), ८ साउन–झापाको शिवसताक्षी–८ झिलझिलेबाट प्रकाशन हुँदै आएको साप्ताहिक ूसतासी खबर पत्रीकाले आज १४औं वार्षिकोत्सव मनाएको छ । २०७६ साउन ८ गतेबाट साताको सोमबार प्रकाशन हुने सतासी पत्रिकाले १३औं…
पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेताः अध्यक्ष नेपाल
काठमाडौँ, ८ साउन–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा उनले योगदानको चर्चा गरिएको छ। पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर–४ चम्पादेवीस्थित पुस्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उनले…
माधप नेपाल भन्छन्ः ‘हामी पुष्पलाल श्रेष्ठलाई कहिल्यै बिर्सन सक्दैनौँ’
काठमाडौँ, ७ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्लाललाई कहिल्यै पनि बिर्सन नसकिने पात्रका रूपमा चित्रण गर्नुभएको छ। ४६औँ पुष्पलाल स्मृतिका अवसरमा एक विज्ञप्ति जारी…
कम्युनिष्ट नेता वामदेब भन्छन्ः ‘मेरो रोजाई एकीकृत समाजवादी नै हो’
काठमाडौँ, ७ साउन–कम्युनिष्ट नेता वामदेव गौतमले पुष्पलालकै पालादेखि कम्युनिष्ट विभाजन सुरू भएको दाबी गर्नुभएको छ। सोमबार पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ४६औँ पुष्पलाल स्मृति सभामा बोल्दै नेता गौतमले उक्त दाबी…
दमक-३ धिमाल टोलका एक युृवाको करेन्ट लगाएर माछा मार्दा राईको मृत्यु
दमक, ७ साउन–स्थानीय खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा आज (सोमबार) झापाको दमकमा एक जना युवाको ज्यान गएको छ । इलाम सुर्योदय नगरपालिका( १३ लक्ष्मीपुर घर भई हाल झापा दमक…
डि.कौडिण्य स्मृति पत्रकारिता पुरस्कार झुलन रेग्मी र डिकेश लामालाई
दमक, ७ साउन–प्रेस सेन्टर नेपाल झापाले आज पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा पुरस्कृत गरेको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी.कौडिण्य) को स्मृतिमा प्रेस सेन्टर झापाले स्थापना गरेको डि.कौडिण्य…
एकीकृत समाजवादी झापाले गर्यो पुष्पलालको ४६औं श्रद्धाञ्जली सभा
दमक, ७ साउन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको राजनीतिक जीवन, त्याग, संघर्ष र योगदानको झापालीहरुले चर्चा गरेका छन् । श्रेष्ठको ४६औं स्मृति दिवसको अवसर पारेर आज…
