आज निर्वाचन चिह्न प्रदान गरिदै
काठमाडौँ, ९ माघ–प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म…
आज विद्याकी देवी सरस्वती पूजा, किन मनाइन्छ श्रीपञ्चमी ?
काठमाडौं, ९ माघ–प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने…
झापा प्रहरीको कमान्ड एसपी बसुन्धरा खड्कालाई
झापा, ८ माघ–दुई कट्टर विरोधीको चुनावी प्रतिस्पर्धाले झापामा सुरक्षा चुनौती थपिएको छ। झापा–५ मा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर उनीसँग भिड्न…
क्याम्पास्थित प्रहरी चौकी तोपगाछी पुनःस्थापना
क्याम्पा बजार (तोपगाछी), ८ मााघ–गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा विस्थापित भएको कमल गाउँपालिका वडा नं २ क्याम्पा बजारमा रहेको प्रहरी चौकी तोपगाछी पुनःस्थापना भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरु…
बंगलादेशले भारतमा आईसीसी टी-२० विश्वकप नखेल्ने
काठमाडौँ, ८ माघ–बंगलादेशले भारतीय भूमिमा आईसीसी पुरुष टी-२० विश्वकप नखेल्ने निर्णय गरेको छ। बंगलादेशको अन्तरिम सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलसँगको आज भएको छलफलपछि विश्वकपका लागि भारत नजाने निर्णयमा पुगेको बंगलादेश…
प्रतिनिधिसभा सदस्य निर्वाचनः दुईजनाको उम्मेदवारी खारेज
काठमाडौँ, ८ माघ–फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गर्दा दुईजनाको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नं–१०…
झापामा २ लाख ८२ हजारलाई हात्तीपाइलेबिरूद्ध औषधी खुवाइने
भद्रपुर, ८ माघ–झापामा हात्तीपाइले रोग बिरूद्धको १४औं चरणको आम औषधी खुवाउने कार्यक्रम ६ वटा पालिकामा सुरूवात गरिएको छ । १३औं चरणको औषधी खुवाउने कार्यक्रम सम्पन्न भएपछि पनि एक प्रतिशत नागरिकमा…
गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी, भोलि निर्णय
काठमाडौँ, m८ माघ–नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जाने तयारी गरेको छ । पार्टी केन्द्रीय समितिको बैठक शुक्रबार सानेपामा बस्दै छ । बैठकले निर्वाचन तयारीसम्बन्धी…
प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै
काठमाडौं, ८ माघ–आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले…
ओलीको गृहनगरमा युवा संघको पदाधिकारीनै बालेनको पक्षमा
दमक, ७ माघ–एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ दमकमा युवा नेताहरूले सामुहिक पार्टी छाडेका छन्। एमाले सम्बद्ध युवा संघका अध्यक्ष, सचिव र उपाध्यक्षले सामुहिक पार्टी परित्याग गरी…
