अपाङगता रोकथाम तथा पुनःस्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर
केर्खा (कमल), १४ असार–कमल गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारको सक्रियतामा दातृ संस्थासँग द्धिपक्षीय सम्झौता भएको छ । जन्मजात तथा जन्म पश्चात् हुने अपाङ्गता न्यूनीकरण एवम्…
शिबसताक्षी-६ का कृषकहरुलाई २५ सय सुपारीको विरुवा बितरण
शिबगञ्ज, १३ असार–वडावासीहरुको हितमा काम गरेर सधै चर्चामा छाइरहने शिबसताक्षी–६ शिबगञ्जका वडाध्यक्ष मनोज खुलाल कार्कीले कृषि क्षेत्रको विकासमा एकपछि अर्को राम्रो कार्य गरिरहनुभएको छ । वडावासीको पशु बिमा, उन्नत जातका…
एकीकृत समाजवादीमा २१ पदाधिकारी रहने, केन्द्रीय समिति २९९ सदस्यीय
काठमाडौं, १३ असार–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय…
ब्राउन सुगरसहित दमकका एक युवा शिबसताक्षीबाट पक्राउ
झिलझिले, १३ असार–झापाको शिवसताक्षीमा लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । बुधबार साँझ ६ः४० बजेको समयमा दमक घर भई शिवसताक्षी नगरपालिका १० टेक्रा बस्ने अन्दाजी २६ वर्षीय प्रदीप तामाङ…
मेचीनगर-३ सुकेनिन्दा खोलाको किनारमा हात्ती मृत भेटियो
मेचीनगर (धुलबारी), १३ असार–झापाको मेचीनगर-३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा आज बिहान हात्ती मृत अवस्थामा भेटिएको छ । अन्दाजी ९र१० वर्षको एउटा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी…
खनाल भन्छन्ः घनश्यामजीलाई सघाउने कुरा बेकारका, मेरै नाममा सहमति हुन्छ’
काठमाडौं, १३ असार–नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षबाट पछि नहटेको स्पष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै…
कटुवा पेस्तोलसहित विर्तामोडबाट एक युवक पक्राउ
दमक, १३ असार–झापाको विर्तामोड–७ मा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार साँझ करिब ७ बजे विर्तामोड ७ फक्तालुङ (सिरान) टोलबाट ३० बर्षिय सुरेश पराजुलीको घरबाट अबैध…
मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी-मोरङ-इलाम-झापामा २२ वटा पुल
दमक, १३ असार–मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका…
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै
काठमाडौं, १३ असार–नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आव (बिहिबार) बस्दैछ। दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सागठनिक दस्तावेजको टुङ्गो लगाउने स्थायी समिति…
अर्जुनधारामा ‘बर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यार्थी सम्मान’
बिर्तामोड, १२ असार–रामकुमार अछामी स्मृति अक्षयकोष अर्जुनधाराले बर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । शैक्षिकसत्र २०८० को नगरस्तरीय कक्षा ८ को परिक्षामा रामकुमार अछामी कार्यरत बिद्यालय गणेश…
