युवा नेता रिङ्गालुङले पाए नगर खेलकुद विकास समितिको जिम्मेवारी

झिलझिले, २८ चैत–झापाको शिवासताक्षी–११ झिलझिलेका सुरज रिङगालुङ राईले शिबसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष (संयोजक) को जिम्मेवारी पाएका छन् । लामो समयदेखि सामाजिक सेवासंगै नगरको खेलकुदको क्षेत्रमा सक्रिय युवा नेता…

प्रदेश सरकारका प्रवक्ता राईको आक्रोशः उद्धव थापाले भनेका सबै कुरा मान्नु पर्ने ?

विराटनगर, २८ चैत–कोशीमा विशेष अधिवेशन आव्हानलगत्तै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन जरुरी नभएको प्रष्टीकरण दिएका छन् । मन्त्री राईले…

कम्युनिस्ट पार्टीहरू असाधारण रूपमा बदलिनुपर्ने अवस्था छः महासचिव भुसाल

काठमाडौँ, २८ चैत–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरू असाधारण रूपमा बदलिनु पर्ने बताउनु भएको छ। पार्टीको गोरखा-काठमाडौँ सम्पर्क मञ्चले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले…

हल्दीवारका पूर्व उपाध्यक्ष गिरी विरुद्ध पोर्तेलले दिए जातीय भेदभावको उजुरी

बिर्तामोड, २८ चैत–नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समितिका पूर्वप्रमुख सोमनाथ पोर्तेलले आफूमाथि जातीय विभेद भएको भन्दै उजुरी दिएका छन् । एमाले नेता पोर्तेलले हल्दीवारी गाउँपालिकाका पूर्व…

उर्लाबारीस्थित लामपाते सिमसारमा डुबेर बालकको मृत्यु

उर्लाबारी ,२८ चैत–मोरङको उर्लाबारी–२ स्थित लामपाते सिमसारको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सालबारी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको सिमसार सो पोखरीमा साथीहरूसँग नुहाउन गएका ११ वर्षीय…

‘सञ्चारमन्त्री शर्मा भन्छन्ः ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

दमक, २८ चैत–संघीय सरकारका सञ्चारमन्त्री एवं प्रवक्ता रेखा शर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएकी छन् । प्रेस सेन्टर नेपालको झापा शाखाद्वारा बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा…

गृहमन्त्री रवि लामिछानेलाई छानबिन नै नहुनु पर्ने कुन त्यस्तो व्यवस्था होः लिङदेन

काठमाडौँ, २७ चैत—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा छानबिनका लागि बाटो खोल्नुपर्ने बताएका छन्। राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनपछिको कोण सभामा…

आरोप लाग्यो कि राजीनामा दिने सर्वदलीय सहमति गरौंः गृहमन्त्री

काठमाडौँ, २७ चैत—उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूविरुद्ध ठाडो उजुरी परेको जिकिर गर्दै लामिछानेले त्यस्तो उजुरीका भरमा राजीनामा…

लाइफ लाइन अस्पताल नजिकै तीन घरमा आगलागी, क्षतिको विबरण आउन बाँकी

दमक, २७ चैत–दमकस्थित लाइफलाइन अस्पतालसँगै जोडिएका तीन घरमा मंगलबार साँझ करिब ७ बजेतिर लागेको आगो नियन्त्रणमा आएको छ । अस्पतालको डाइलोसिस सेन्टर भएको भवनसँगै जोडिएको एक घरमा सञ्चालित होटलमा मच्छड…

चतराधाम महाकुम्भ मेलामा पातञ्जल योग समिति दमकको सहभागिता

दमक, २७ चैत–पातञ्जल योग समिति दमकले चतराधाममा शुरुभएको महा कुम्भ मेलाको उद्धाटन सत्रमा आफ्नो सहभागीता देखाएको छ । पातञ्जल योग समिति दमकका चालीस भन्दाबढी योग साधकहरुले आफ्नो पहिचानसहित उक्त कार्यक्रममा…