चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दो
दमक, १४ चैत–धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो…
दुर्गा प्रसाईका दुवै ‘बडिगार्ड’ लाई छोड्न सर्वोच्चको आदेश
काठमाडौँ, १३ चैत–मेडिकल व्यावसायी दुर्गा प्रसाई बडिगार्ड थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईका दुवै बडिगार्डलाई थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय…
दमकमा महिला स्वास्थ्य सम्बन्धि स्वास्थ्य शिविर, १०६ जनाले लिए सेवा
दमक, १३ चैत–दमक–६ मा मंगलबार महिला स्वास्थ्य सम्बन्धि निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । सो शिविरमा १०६ जना महिलाले सेवा लिएका छन । पुरानो सब्जी बजार क्षेत्रमा रहेको दमकको…
कमलको सिम्लेमा जंगली हात्तीले पाकेको मकैमा क्षति
दमक, १३ चैत–झापाको कमल गाउँपालिका वडा नम्बर ५ सिम्लेमा जंगली हात्तीले पाकेको मकैमा क्षति पुर्याएको छ । मंगलबार राती २ः३० बजेको समयमा आएको १०ः१५ वटा हात्तीको समुले सोही स्थानका आइतराज…
बिर्तामोड पश्चिम बसस्टेण्डमा एक युवामाथि छुरा प्रहार, पाँच जना पक्राउ
बिर्तामोड, १३ चैत–झाापको बिर्तामोड–१ पश्चिम बसस्टेण्डमा आज राति ८ः२० बजे एक युवामाथि छुरा प्रहार भएको छ । सोही स्थानका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको हो । झै–झगडाका क्रममा…
दमक नगरपालिकाका पूर्व प्रमुख बुढाथोकीको स्वास्थ्य सुधारोन्मुख
दमक, १३ चैत–झापाका पुराना बामपन्थी नेता इन्द्रबहादुर बुढाथोकी दुई साता अघिदेखि उपचारत हुनुहुन्छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारपछि हाल बुढाथोकीको काठमाण्डौंस्थित गंगालाल हृद्धय केन्द्र अस्पतालमा उपचारत हुनुहुन्छ…
दमकका पूर्व प्रमुख बुढाथोकीको स्वास्थ्य सुधारोन्मुख, अध्यक्ष नेपालद्धारा भेटघाट
दमक, १३ चैत–झापाका पुराना बामपन्थी नेता इन्द्रबहादुर बुढाथोकी दुई साता अघिदेखि उपचारत हुनुहुन्छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारपछि हाल बुढाथोकीको काठमाण्डौंस्थित गंगालाल हृद्धय केन्द्र अस्पतालमा उपचारत हुनुहुन्छ…
समृद्ध मुलुक बनाउने दिशामा सरकार अगाडि बढेको छः अध्यक्ष नेपाल
काठमाण्डौं, १३ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताउनु भएको छ। एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापन कार्यक्रममा बोल्दै उहाँले…
बाँकेको कोहलपुरमा बिहे गरेको चार महिनामै पत्नीको हत्या, युवक पक्राउ
बाँके, १३ चैत–बाँकेको कोहलपुरमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरा गरी बस्दै आएका २२ वर्षीय अनिल बिक पत्नी हत्याको आरोपमा पक्राउ परेको जिल्ला…
ढुंगाले किचेर ताप्लेजुङको उकालीपानीमा एकजनाको मृत्यु
ताप्लेजुङ, १३ चैत–ताप्लेजुङमा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ। जिल्लाको फुङलिङ नगरपालिका–५ उकालीपानीमा ढुङ्गा फुटाउँदै गरेका स्थानीय ५९ वर्षीय रामचन्द्र गुरुङको सोमबार दिउँसो ३ बजे मृत्यु भएको हो। जिल्ला…
