धरानमा स्कूल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

धरान, ४ माघ–धरानको जिरो प्वाइन्ट नजिकै एउटा स्कूल बस दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ। जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको…

काठमाडौं महानगरका मेयर बालेनले दिए राजीनामा

काठमाडौँ, ४ माघ–काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आज राजीनामा दिएका छन्। साहले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पत्र बुझाएको महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘बालेन…

श्रम संस्कृति पार्टीबाट मोरङ १ मा शान्ति गुरुङ पाख्रिन उम्मेदवार,

लेटाङ, ४ माघ—मोरङको लेटाङ निवासी शान्ति गुरुङ पाख्रिन लामा मोरङ निर्वाचन क्षेत्र नं १ बाट आगामी निर्वाचनका लागि उम्मेदवारी दिने भएकी छन्। उनी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको…

ओलीले गरे टिकट वितरणमा मनोमानी, महाधिवेशनमा प्रतिस्पर्धा गर्नेहरूको नाम परेन

काठमाडौं, ४ माघ–नेकपा (एमाले) को शनिबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश क्षेत्रमा पार्टीका उम्मेदवार टुङ्ग्याएको छ । केही क्षेत्र र जिल्लामा भने नामावली टुङ्गो लगाउन बाँकी…

योगेशले भनेः ‘उम्मेदवार छनोटमा मेरो असहमति छ’

काठमाडौं, ४ माघ–नेकपा (एमाले) सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले नोट अफ डिसेन्ट (असहमति) राखेका छन्। उम्मेदवार छनोटमा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै उपमहासचिव भट्टराईले लिखित असहमति राख्ने बताएका…

सितापुरीमा बन्यो सुप्तुलुङ, माङपा सामा र बुम्छुतको प्रतिमा

दमक, ३ माघ–झापाको कमल गाउँपालिका–५ सितापुरी उत्तर जङ्गलमा रहेको साकेला थानमा प्रतीकात्मक सुप्तुलुङ, माङ्पा सामा र बुम्छुतका छुट्टाछुट्टै प्रतिमा अनावरण गरिएको छ । ति प्रतिमाहरुको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले…

दमक जेसीजको अध्यक्ष बिमलीले गरे पदभार ग्रहण

दमक, ३ माघ–दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वले आज (शनिबार) साँझ दमकमा ४५औं पदस्थापन तथा सपथ ग्रहण गरेको छ । वर्ष २०२५ का अध्यक्ष सहदेव भट्टराईले वर्ष २०२६ का…

ललितपुर-१९ मा वडा कप चेसको उपाधि आशिषले जिते

ललितपुर, ३ माघ–ललितपुर महानगरपालिका वडा नं १९ को आयोजनामा वडा कप खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता आज सम्पन्न भएको छ। फिडे वर्ल्ड चेसको तत्वावधानमा दुई दिन सञ्चालन भएको प्रतिस्पर्धामा दोलखाका…

युथ भोलिन्टियर फोर्स झापा गठन, अध्यक्षमा गिरी

बिर्तामोड, ३ माघ–झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । बिर्तामोडका विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो । नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालयमा आज युथ भोलिन्टियर…

तामाङ घेदुङले गर्यो धुलाबारीमा साँस्कृतिक कार्यक्रम

धुलाबारी, ३ माघ–नेपाल तामाङ घेदुङ मेचीनगरको आयोजनामा धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । मन्जुश्री सम्वत २८६२ महान राष्ट्रिय पर्व ताल्हो (घोडा वर्ग सोनाम ल्होछार) अवसरमा आयोजित कार्यक्रममा…