रास्वपाले बोलायो आइतबार केन्द्रीय समिति बैठक

काठमाडौँ, ३ माघ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार चयनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे बैठक बोलाइएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।…

नेकपाका उम्मेदवारलाई टिकट बाँडिसक्यौंः प्रचण्ड

काठमाडौं, ३ माघ –नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाबाट उम्मेदवार बन्नेलाई टिकट बाँडिसकेको बताएका छन्। शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफ्नो दलले फागुन २१ को निर्वाचनका…

नेकपा (एमाले) सचिवालय बैठक बस्दै, के छ एजेन्डा ?

काठमाडौं, ३ माघ–नेकपा (एमाले) को सचिवालय बैठक शनिबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्ने प्रचार विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिए। आजको सचिवालय बैठकबाट फागुन २१…

नवगठित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं, ३ माघ–नेपाली कांग्रेसको नवगठित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ। सभापति गगन थापाले नयाँ बानेश्वरको अर्पण ब्यांक्वेटमा बिहान साढे ११ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्। विशेष महाधिवेशनबाट…

उपसभापति शर्माको गृहनगर धुलाबारीमा दीपप्रज्वलन

झापा ,२ माघ–निर्वाचन आयोगले सभापति गगनकुमार थापा नेतृत्वलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएसँगै पार्टी पंक्तिमा उत्साह छाएको छ । पुस अन्तिम साता काठमाडौको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित…

प्रतिनिधिसभा निर्वाचनः झापामा पाँचवटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

दमक, २ माघ–फागुन २१ म हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापाका पाँचवटै संघीय निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय…

निर्वाचन आयोगमा गगन थापा नेतृत्वको नेपाली कांग्रेसनै आधिकारिक

काठमाडौं, २ माघ–निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ। दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले…

माई मेलाका दिन झापामा १० वटा दुर्घटनाः तीन जनाको मृत्यु, २८ घाइते

माइधार (शिबसताक्षी), २ माघ–माघे सङ्क्रान्ति (विहिबार) का दिन झापामा १० वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । विहिबार बिहान ९ः३० बजे कनकाई माईमेला…

निर्वाचन प्रहरीका लागि १ लाख ७२ हजार आवेदन

काठमाडौं, २ माघ–निर्वाचन प्रहरीका लागि बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार आवेदन दिने अन्तिम मितिसम्म एक…

टुटफुट र विभाजनतिर कसैले कसैलाई नउकासौंः भट्टराई

काठमाण्डौं, २ माघ–नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक इतिहास बोकेको नेपाली कांग्रेस पार्टी विभाजित हुनु दुःखद् भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै टुटफुट र विभाजनतिर कसैले कसैलाई नउकास्न…