झापा-५ मा नेकपाका रन्जित तामाङको उम्मेदवारी

दमक, ५ माघ–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा क्षेत्र नम्बर ५ मा रन्जित तामाङले उम्मेदवारी घोषणा गरेका हुन्। आज (सोमबार) दमकमा पत्रकार सम्मेलन गर्दै नेकपा केन्द्रीय सदस्य तामाङले उम्मेदवारी घोषणा…

बचत तथा ऋण सहकारी संघ झापामा अध्यक्षबाहेक अन्य पदहरुमा निर्विरोध

दमक, ५ माघ–बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्ष पदबाहेक सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । संघको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अन्तर्गत आज (सोमबार) गरिएको मनोनयनमा अध्यक्ष बाहेकका सबै…

झापा ५ आगामी निर्वाचनमा इपिसेन्टर बनेको कुरा वाइयातः ओली

दमक, ५ माघ–एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ आगामी निर्वाचनमा इपिसेन्टर बनेको कुरा वाइयात भएको प्रतिक्रिया दिएका छन् । भोली (माघ ६ मंगलबार) हुने उम्मेदवारी दर्ताको…

नेपाल प्रहरीमा ४८ जना एसपीको सरुवा, झापामा बसुन्धरा खड्का आउने

दमक, ५ माघ–जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व पहिलो पटक महिला प्रहरी उपरीक्षकले सम्हाल्ने भएकी छन् । नेपाल प्रहरीले आज ४८ जना एसपीको सरुवा गरेसंगै झापामा पहिलो पटक महिला एसपी बसुन्धरा…

रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ? (नामसहित)

काठमाडौं, ५ माघ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुंग्याउन थालेको छ। पार्टीभित्र गर्दै आएको प्राथमिक निर्वाचन थाती राखेर रास्वपाले सचिवालय तहका नेताहरूको छलफलका आधारमा उम्मेदवार टुंगो लगाएको हो। रास्वपाले समानुपातिक…

रास्वपाले उम्मेदवारको नाम टुंग्यायो-विवरणसहित

काठमाडौं, ५ माघ–प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न क्षेत्रमा उम्मेदवारको नामावली टुङ्गो लगाएको छ । पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डिपी अर्यालसहितका नेताहरूको…

दमक तेक्वान्दो डोजाङका आयुसले स्वर्ण र देन्सुले रजत पदक ल्याईन

दमक, ४ माघ–इटहरीमा सम्पन्न कोशी प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङका आयुस धिमाल र देन्सु योगीले पदक जित्न सफल भएका छन् । आयुस धिमालले ५९ केजी तौल समूहतर्फ स्वर्ण…

डा.बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्दै

काठमाडौँ, ४ माघ–प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० को आइतबार भएको अगुवा कार्यकर्ता…

हर्क साम्पाङले दिए धरानको मेयरबाट राजीनामा

दमक, ४ माघ–सुनसरीको धरान उप-महानगरपालिका प्रमुख (मेयर) हर्कराज साम्पाङ राईले आज (आइतबार) पदबाट राजीनामा दिएका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको…

धरानमा स्कूल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

धरान, ४ माघ–धरानको जिरो प्वाइन्ट नजिकै एउटा स्कूल बस दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ। जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको…