राष्ट्रप्रति रनिङ शिल्डः दमकबाट तेक्वान्दोका १२ जना खेलाडीहरु छनौट
दमक, ७ माघ–राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत तेक्वान्दो प्रतियोगितामा आज सम्पन्न विभिन्न तौलतर्फ १२ जना खेलाडीहरु बिजेता भएका छन् । दमक नगरपालिका शिक्षा तथा खेलकुद शाखा कार्यालयले हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी…
यस वर्षको एसईई परीक्षा चैत १५ देखि २७ गतेसम्म
दमक, ७ माघ–यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय…
जनता बजारमा नवोदय बहुउदेश्यीय सहकारी संस्थाको ‘माटो बचाउ अभियान’
जनता बजार (शिवसताक्षी), ७ माघ–झापाको कमल–३ केर्खामा मूख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा माइण्ड पावर एण्ड करियर इन्टरनेशनल टेनिङ्ग सेन्टर विराटनगरको प्राविधिक सहयोगमा शिवसताक्षी ५ जनता बजार…
दुर्गा प्रसाँई भन्छन्ः ‘राप्रपाले राजा ल्याउँछ भनेर आश नगर्नुस्’
हेटौँडा, ७ माघ–नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईँले राप्रपाले राजा ल्याउँछ भनेर आश गर्नु बेकार रहेको बताएका छन् । हेटौँडामा भएको नागरिक सभालाई सम्बोधन गर्दै प्रसाईँले राप्रपाले राजा देखाएर राजनीति…
संखुवासभामा रुखले किच्दा महिलाको मृत्यु
संखुवासभा, ७ माघ–संखुवासभामा रुखले किचेर एक महिलाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।…
उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा हुस्सु, चिसोबाट बच्न आग्रह
काठमाडौँ, ७ माघ–अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया…
युगाण्डा भ्रमणबाट प्रधानमन्त्री आज ९ बजे स्वदेश आइपुग्ने
काठमाडौँ, ७ माघ–युगान्डा भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज ९आइतबार० स्वदेश फर्कदै छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी भई उनी आज काठमाडौं फर्किने…
माघ २५ देखि महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी
काठमाडौँ, ६ माघ–नेकपा (एकीकृत समाजवादी) ले यही माघ २५ गतेदेखि महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । आगामी वैशाख महिनाभर सञ्चालन गरिने अभियान अन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक…
क्याम्ब्रिजले माघ ८ गते दमकमा निशुल्क शैक्षिक परामर्श गर्दै
दमक, ६ माघ–विदेशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श दिदै आएको दमक क्याम्ब्रिजले क्यानाडा पढ्न जानका लागि यहि माघ ८ गते निशुल्क शैक्षिक परामर्श कार्यक्रमको आयोजना गर्ने भएको छ । विगत…
नेकपा (एकीकृत समाजवादी) को सदस्यता, लेबी, प्रकाशनबाट आठ करोड आम्दानी
काठमाडौँ, ६ माघ–नेकपा (.एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको…
