माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौं, ९ माघ–यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख…

दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा पहल गर्न किसानको माग

इलाम, ९ माघ–इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको…

आजदेखि पोखरामा २३औं आहा रारा पोखरा गोल्ड कप सुरु

पोखरा, ९ माघ–मोफसलकै लोकप्रिय २३औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप मङ्गलवारदेखि सुरु हुँदै छ। सहारा क्लब पोखराको आयोजनामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका…

प्रतिपक्षी दल एमालेले आज प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउँदै

काठमाडौं, ९ माघ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै छ। आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप…

दमक ईसाई समाजद्धारा पाँचथर याङवरकका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

दमक, ८ माघ–झापा दमकका ईसाई धर्मालम्बीहरुको साझा संस्था दमक नगर इसाई समाजले पाँचथरको दुर्गम क्षेत्र याङवरक गाउँपालिकाको वडा नं २ का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । दमक नगर…

देउवा भन्छन्ः ‘सबैले एकैपटक टिकट पाउँदैनन्, एकअर्कालाई हराउन लागे पार्टी बन्दैन’

काठमाडौं, ८ माघ–नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरुलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पार्टीभित्र सबैले एकैपटक टिकट नपाउने भएकाले…

दमक र उर्लाबारीमा क्याम्ब्रिजको एक दिने शैक्षिक परामर्श कार्यक्रम सम्पन्न

दमक, ८ माघ–झापाको दमकमा क्याम्ब्रिज ईंन्स्टिच्युट एण्ड टेक्नोलोजीले आज (सोमबार) दमक र उर्लाबारीमा एक दिने शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ । दमकस्थित बेलडाँगी रोडमा अवस्थित कार्यलयमा आयोजित शैक्षिक परामर्श…

पहिचान पक्षधरसँग वार्ता गर्ने विकासमन्त्री जबेगुको तयारी

झापा, ८ माघ–कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवम् नामाकरण विवाद वार्ता समितिका संयोजक कमलप्रसाद जबेगुले बहुपहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अगाडि बढाउने तयारी भएको बताएका छन् । वार्ता समिति…

इङलिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

काठमाडौँ, ८ माघ–इङलिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले शानदार जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली बर्नमाउथलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।…

बर्दियादेखि काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

दाङ, ८ माघ–दाङमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी…