प्रदेश खारेज र राजासहितको हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्धारा आन्दोलन घोषणा

काठमाडौँ, ३ पौष–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थासहितको हिन्दु राष्ट्र पुनःस्थापना र प्रदेश तह खारेजीको माग राखेर आन्दोलन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।…

रेणुका पराजुली पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद सदस्यमा नियुक्त

काठमाडौं, २ पौष–पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद सदस्यमा रेणुका पराजुली नियुक्त हुनुभएको छ । एकीकृत ट्रेड युनियन महासंघ, नेपाल राष्ट्रिय कमिटी सदस्य तथा अनेमसंघ समाजवादी काठमाण्डौको सचिवालय सदस्य समेत…

माधव नेपाल भन्छन्ः ‘इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर आउदैन’

दोलखा, २ पौष–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर नआउने बताउनुभएको छ । दोलखाको सदरमुकाम चरिकोटमा शनिबार नेकपा एकीकृत समाजवादी दोलखाको १०औं जिल्ला अधिवेशनको उद्घाटन…

स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने

झापा, २ पुस–स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (को–पेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आउँदो माघ १ गतेदेखि बिरामीबाट १० प्रतिशत उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो…

अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसमा आमकास झापाले गर्यो दीपप्रज्वलन

दमक, २ पौष–अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसर पारेर आमकास झापाले आज साँझ दमक चौकमा दीपप्रज्वलन गरेको छ । १८ डिसेम्बर अर्थात आजैका दिन नेपाल सहित विश्वभर यो दिवस विभिन्न कार्यक्रम…

सिटी सफारी पल्टिँदा चालकको मृत्यु

धुलाबारी, २ पुस–विद्युतीय आटो रिक्सा (सिटी सफारी) अनियन्त्रित भएर पल्टिँदा झापाको धुलाबारीमा एक जना चालकको मृत्यु भएको छ । आज (सोमबार) बिहान साढे पाँच बजे मेचीनगर–१० धुलाबारीको भित्री सडक खण्डमा…

दमकमा थुप्रिएको फोहोर व्यवस्थापनमा जुट्यो सुन्दर समाज नेपाल

दमक, २ पौष–दमकको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको संस्था र नगरपालिकाको काार्यलयबीच उत्पन्न समस्याले दमकमा पछिल्लो एक हप्तादेखि फोहोर सङ्कलन भइरहेको छैन् । यस्तो अवस्थामा दमकको मुख्य चौक, ठूला तथा बजार,…

कारोनाको नयाँ ‘भेरिएन्ट’ बाट सतर्क रहन डब्लूएचओको चेतावनी

काठमाडौं, २ पौष–विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग र सर्तक रहन आग्रह गरेको छ । डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको…

चिसो बढेसँगै इन्फ्लुएन्जाका विरामी बढ्न थाले

काठमाडौँ, १ पुसचिसो बढेसँगै इन्फ्लुएन्जा अर्थात् फ्लूका विरामी बढ्न थालेका छन्। ​केही दिनदेखि बढ्दै गएको चिसोले हाल काठमाडौंमा इन्फ्लुएन्जा तथा निमोनियाका विरामी बढेका हुन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग…

नेपाल प्रहरी श्रीमती संघद्धारा न्यानो कपडा वितरण

इटहरी, १ पुस–सुनसरीको इनरूवा नगरपालिका–९ मा रहेका अल्पसंख्यक समुदायका परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी…