लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया
बिर्तामोड, १६ मंसिर–नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा आज बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका सहभागीले लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्र…
घनश्याम भुषाल भन्छन्ः ‘नेतालाई गाली गर्न बन्द गरौँ’
काठमाडौँ, १६ मंसिर–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताहरूलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन्। अबको नयाँ पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुने महासचिव…
पातञ्जल योग समितिद्धारा दमकमा प्रभात फेरी
दमक, १६ मंसिर–पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशन आज (शनिबार) झापाको दमकमा भब्य समारोहबीच उद्घाटन हुने भएको छ । मंसिर १६ र १७ गते दुई दिने राट्रिय महाधिवेशनको समुद्घाटनको अवसर…
जङ्गली हात्तीको आक्रमणमा परी हल्दिबारीका एक युवाको मृत्यु
झापा, १५ मंसिर–झापाको हल्दिबारीमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान ९ बजे हल्दिबारी–३ स्थित रणकालि सामुदायिक वनमा चौकीदारको मृत्यु भएको हो । यसरी मृत्यू…
केपी ओली भन्छन्ः ‘यो सरकार हल्लिरहेको छ, आफैं ढल्नसक्छ’
काठमाडौं, १५ मंसिर–नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीेले वर्तमान सरकार आफैं ढल्ने बताएका छन् । वर्तमान सरकारको जग कमजोर भएको भन्दै उनले कसैले ढाल्नै नपर्ने र आफैं ढल्ने…
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शिबसताक्षीमा औपचारिक उद्घाटन
झिलझिले, १५ मंसिर–झापाको शिवसताक्षी नगरपालिकाले ३२औं लैङगिक हिंसाविरुद्ध १६ दिने अभियानको आज (शुक्रबार) औपचारिक उद्घाटन गरेको छ । शिवसताक्षी नगरपालिकाको नौमति बाजा सहितको र्याली झिलझिले बजारबाट सुरु गरेर दुधे बजार…
पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशन दमकमा हुँदैं
दमक, १५ मंसिर–’स्वास्थ्य जीवनको चाहाना, योग, शिक्षा र साधना’ भन्ने उद्घोषसहित पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशन झापाको दमकमा भोलीदेखि दुई दिनसम्म हुने भएको छ । दमकस्थित पशुपति मन्दिर तथा…
घनश्याम भुषाल भन्छन्ः ‘मुलुकमा राजनीतिक संकट गहिरियो’
बुटवल, १५ मंसिर–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक एजेण्डाको खडेरी रहेको बताउनु भएको छ । बुधबार गृहजिल्ला रूपन्देहीको बुटवलमा महासचिव भुसालले पार्टीका अगुवा नेता कार्यकर्तासँगको संक्षिप्त भेटघाट…
विभिन्न पार्टी परित्याग गरी पाँच सय बढी एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं, १५ मंसिर–विभिन्न पार्टी परित्याग गरेर पाँच सयभन्दा धेरै नेता कार्यकर्ताहरूले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नु भएको छ। जनकन्दिनी गाउँपालिका कमिटी धनुषाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उक्त…
महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण
सुरुङ्गा (कनकाई), १५ मंसिर–लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले…
