हिमज्योती दोजाङका ३१ जना खेलाडीहरुलाई बेल्ट वितरण

दमक, ९ पौष–नेपाल सगरमाथा टेक्वान्दो दोजाङले दमकस्थित हिमज्योती बोडिङ स्कुलका ३१ जना खेलाडीहरुको ग्रेडिङपछि विभिन्न तहगत बेल्ट प्रदान गरिएको छ । दमक–९ शान्तिमार्गस्थित हिमज्योती बोडिङ स्कुलमा एक कार्यक्रम आयोजना गरेर…

किसान कृषि सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न

गोविन ल्वागुन/झिलझिले, ८ पौष–झापाको शिबसताक्षी–११ झिलझिलेस्थित किसान कृषि सहकारी सस्थाले छैठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार झिलझिलेस्थित किरात राई यायोक्खाको भवनमा भएको साधारण सभाको शिबसताक्षी–११ का अध्यक्ष…

कुकुर बन्ध्याकरण शिविर शुरु

कनकाई, ८ पुस–झापाको कनकाई नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर आजदेखि शुरु भएको छ । विगतझैं नगरपालिकाले आजदेखि तीन दिने शिविर शुरु गरेको हो । शिविरमा नगरभित्रका सामुदायिक कुकुर समातेर ल्याउने…

दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा आगलागी

झापा, ८ पुस–दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आज (आइतबार) बिहान आगलागी भएको छ । दमक–३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान तीन बजेतिर भएको आगलागीमा तीन वटा छाप्रा जलेका…

साथीको हत्या आरोपमा कतारको जेलजीवन विताइरहेका सुवासलाई नेपाल फर्काउन सफल

सुरुङ्गा, ८ पौष–सुवास राउत स्वदेश फर्काऔं अभियानको आयब्यय सार्वजनिक गरिएको छ । अभियानले आइतवार (आज) झापाको कनकाई–४ स्थित सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानको आम्दानी र खर्च सार्वजनिक गरेको हो…

हमास–इजरायल युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

गाजा, ८ पौष–प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरवाट सुरू भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९…

साहित्य कला सङ्गमद्धारा दमकमा ३२औं रचना वाचन कार्यक्रम

दमक, ७ पौष–साहित्य कला सङ्गमले दमकमा रचना वाचनको ३२औं श्रृङखला शुक्रवार एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यकारहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए ।…

व्यवसायी न्यौपानेले दिए पत्रकार महासंघ झापालाई ५० थान कुर्सी

बिर्तामोड, ७ पुस–बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नेपाल पत्रकार महासंघ झापा शाखालाई ५० थान कुर्सी प्रदान गरेका छन् । व्यवसायी न्यौपानेले आज शनिबार) बिर्तामोडस्थित महासंघको कार्यालयमा पुगेर…

प्रकृति र चासोक तङनामबीचको सम्बन्ध

नेत्र नेम्बाङ/याक्थुङ लिम्बू समुदाय अन्नबाली पाकेपछि पितृलाई चढाउनुलाई न्वागी (चासोक) भनिन्छ।बिशेषगी याक्थुङ लिम्बू जातिहरु प्रकृतिक पूजक हुन।न्वागी पूजाको (चासोक तङनाम) समयमा पहाडमा रुखका पातहरु झर्न थालेपछि, चराचुरुङगीहरु मधेश झर्न थालेपछि…