नेपाली फुटबल विवाद चर्किंदै, एन्फा र क्लब टाढिँदै
काठमाडौं, ४ चैत–नेपाली फुटबलको विवाद झनै चर्किएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने तयारी गरेपछि क्लबहरूले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न…
उदयपुरको कटारीमा हावाहुरीका कारण २ को मृत्यु, ५ जना घाइते
गाईघाट (उदयपुर), ३ चैत–आइतबार साँझ आएको हावाहुरीका कारण उदयपुरको कटारीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी ४९ वर्षीया मिनामाया…
इराकको अर्विलमा दुई नेपाली सुरक्षागार्ड घाइते
काठमाडौँ, ३ चैत–इराकको अर्विलस्थित संयुक्त अरब इमिरेट्स (यूएई) को महावाणिज्य दूतावासलाई लक्षित गरी गरिएको ड्रोन हमलामा दुई नेपाली सुरक्षागार्ड घाइते भएका छन्। महावाणिज्य दूतावासमा कार्यरत १३ जना नेपाली सुरक्षागार्ड र…
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग
काठमाडौं, २ चैत–नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले गएरातिबाट लागू हुने गरी डिजेलमा…
इनिसा हत्या प्रकरणः दमकमा विद्यार्थीहरुको प्रर्दशन
दमक, २ चैत–सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको दमकमा विरोध प्रदर्शन निकालिएको छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुको अगुवाइमा निकालिएको विरोध…
पेट्रोलको १५ र डिजेलको १० रुपैयाँ मूल्य बढ्यो
काठमाडौं, २ चैत–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको हो। बढेको मूल्य…
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, २ चैत–हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ। सोमबार…
आदर्शको नियुक्ति गलत छ, सच्याउनुहोस्ः डा.पुन
काठमाडौं, २ चैत–पूर्वमन्त्री तथा नवनिर्वाचित स्वतन्त्र सांसद डाक्टर महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले गरेको नियुक्ति गलत भएको भन्दै सच्याउन सुझाव दिएका छन् । निर्वाचन गराएर बाहिरिने क्रममा प्रधानमन्त्री कार्कीले आइतबार…
मैले त ओलीजी हार्नुहोला भन्ने सोचेको थिइनँः प्रधानमन्त्री
काठमाडौं, १ चैत–प्रधानमन्त्री सुशीला कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावमा पराजित होलान् भनेर आफूले नसोचेको बताएकी छिन्। राष्ट्रिय समाचार समिति (रासस) की कालिका खड्कालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीलेले भनेकी…
माधव पक्षबाट समानुपातिकतर्फ हमाल र विश्वकर्मको नाम सिफारिस
काठमाण्डौं, १ चैत–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जना समेटिएका छन्। नेता नेपाल पक्षबाट प्रमेश हमाल र गणेश विश्वकर्मा समेटिएका…
