सातौं मेयर कप टेबलटेनिस आइतबारदेखि शुरु हुने
ललितपुर, १८ पुस–ललितपुर महानगरपालिका वडा नं ६ को आयोजनामा सातौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस २० गते आइतबारदेखि शुरु हुने भएको छ। ललितपुर महानगरपालिका वडा नं ६ का…
नेशनल दमक शाखाबाट चौधरी र राई एमडिआरटी-२०२६ मा छनौट
दमक, १८ पुस–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाका दई जना बिजेनस लिडरले २०२६ का लागि मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) मा छनौट भएका छन् । नेशनल लाइफ इन्स्योरेन्स कंम्पनी दमक…
झापा जिल्ला सहकारी संघको २९औं वार्षिक साधारण सभा सम्पन्न
दमक, १८ पुस–झापा जिल्ला सहकारी संघमा चालू कार्यकालका लागि चुनिएको नेतृत्वले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको…
अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन माघ २८ गते
काठमाडौं, १७ पुस–अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अग्रिम निर्वाचन ‘अर्ली इलेक्सन’ मा जाने भएको छ। न्फाको कार्यसमितिको बैठकले अर्ली इलेक्सनको निर्णय गरेपछि घरेलु फुटबलको सर्वोच्चसंस्थाको निर्वाचन आगामी माघ २८ गते…
शिवसताक्षी नगरपालिकामा मन्टेश्वरी तालिम
शिबगन्ज, १७ पुस–शिवसताक्षी नगरपालिका शिक्षा शाखाले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक–शिक्षिकाहरुका लागि सञ्चालित मन्टेश्वरी तालिम सम्पन्न भएको छ। तालिममा नगरभित्रका सामुदायिक विद्यालयका ३५ जना र संस्थागत विद्यालयका ८२ जना शिक्षक…
एमाले केन्द्रीय कमिटीमा झापाबाट मात्रै २६ जना
दमक, १७ पुस–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापामा अवसरको ओइरो लागेको छ । एमालेको ११ औं महाधिवेशनबाट झापाबाट अध्यक्ष ओलीसहित २६ जना केन्द्रीय कमिटीमा छन् भने ओलीकै…
एमालेको समानुपातिक सूचीः झापाबाट ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला खाली
काठमाडौं, १७ पुस–नेकपा (एमाले) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि झापाकै प्रतिनिधि धेरै छन्। झापाबाट अध्यक्ष केपी शर्मा ओलीसहित…
महिला उपाध्यक्षमा सुष्माको लोकप्रियता बढ्दैं
दमकमा सुष्मा (न्यौपाने) निरौलाको परिचय गराइरहनु पर्दैन । निरौला दमकका व्यवसायीहरुवीचमा मात्रे नभएर सेवामुलक सामाजिक गतिविधिहरुमा पनि निकै सक्रिय र परिचित हुनुहुन्छ । सुष्मा (न्यौपाने) निरौला दमक–६ मा निरौला सुनचाँदी…
राष्ट्रिय ढाका टोपी दिवसः नेपाली पहिचान र मौलिकता
–बासुदेब काफ्ले सह-प्राध्यापकः दमक बहुमुखी क्याम्पस नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यहाँका विविध संस्कृति र परम्परामध्ये ढाका टोपी नेपाली राष्ट्रिय पहिचान र मौलिकता को जिवन्त चिनारी मानिन्छ। यही…
मेचीनगर प्रेष क्लबले ‘इन्डो-नेपाल मिडियाकप’ गर्दै
धुलाबारी, १६ पुस–मेचीनगर प्रेस क्लबको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लागो सार्वजनिक गरिएको छ । मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच लोगो सार्वजनिक गरिएको हो ।…
