संसद् बैठक बस्दै, अधिवेशन अन्त्यको तयारी
काठमाण्डौं, १६ कार्तिक–काठमाडौं स्संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित…
आज एमालेको चियापान कार्यक्रम, जालान् एकीकृत समाजवादीका नेताहरू ?
काठमाडौं, १५ कार्तिक–प्रमुख प्रतिपक्षी नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज (बुधबार) गर्दैछ । कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता–कार्यकर्तालाई…
स्रोत नखुलेको २२ लाखसहित १६ वर्षीय किशोर पक्राउ
मोरङ, १५ कार्तिक–प्रहरीले मोरङबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय…
घट्यो डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले
झापा, १४ कार्तिक–नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो। अब काठमाडौं उपत्यका, पोखरा…
नेपालद्धारा मलेसियालाई ६ विकेटले हराउँदै सेमिफाइनलमा
काठमाडौं, १४ कार्तिक–नेपालले मंगलबार मलेसियामाथि जित निकाल्दै आइसिसी ट्वान्टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ। नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्दै समूह ‘ए’ मा एक खेल बाँकी…
नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा
काठमाडौं, १४ कार्तिक–टी–२० विश्वकप क्रिकेट छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको…
संक्रमणकालीन न्यायका विषय टुंग्याउन अबेर गर्नुहुन्नँः अध्यक्ष नेपाल
काठमाडौं, १४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संक्रमणकालीन न्यायका विषय टुंग्याउन अव अबेर गर्नु नहुने बताउनु भयो । नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदान प्रदान…
अनिल कार्की मृत्यु प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
दमक, १४ कार्तिक–झापाको कमल–६ झारबारीका ३४ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने परिवारले अडान लिएका छन् । पीडित परिवारले अनिल कार्कीको मृत्यु…
ओखलढुंगा मानेभञ्ज्याङमा आगलागीबाट एक महिलाको मृत्यु
ओखलढुङ्गा, १४ कात्तिक-ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर स्थितमा आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा…
एम्बुलेन्सको ठक्करबाट बिर्तामोडमा बृद्धाको मृत्यु
झापा, १४ कात्तिक–झापाको बिर्तामोड–१ अदुवापुल स्थित पुर्व पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट बृद्दाको मृत्यु भएको छ । सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको…
