महाभारा स्वास्थ्य चौकीलाई झापाली समाज अष्ट्रेलियाको एम्बुलेन्स उपहार
महाभारा (गौरीगञ्ज), १३ कार्तिक–दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभारा स्वास्थ्य चौकीलाई दशैं तिहारको अवसर पारेर अष्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले एक थान एम्बुलेन्स उपहार प्रदान…
एमाले अध्यक्ष भन्छन्ः ‘काटिएर जाओस् यो शिर, प्रचण्डसँग झुक्दिनँ’
पोखरा, १३ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कहिल्यै नझुक्ने बताएका छन् । ‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ,’ उनले प्रचण्डप्रति…
असोजसम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब बढी
काठमाडौँ, १२ कार्तिक–चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब…
मेची-काली यात्रा काँकडभिट्टाबाट सुरु
झापा, १२ कात्तिक–पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले शनिबार पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासङ्घ…
सर्टमुभि ‘शंका’को छायाँकन हुँदैं
धरमपुर, १२ कार्तिक–ग्रामिण क्षेत्रका कलाकारहरुको कलाकारिता र सीपको विकास गर्न धरमपुरका स्थानीय युवाहरुले नेपाली कथामा आधारित सर्टमुभि ‘शंका’ निर्माण गर्ने भएका छन् । शुत्ररबार (विहान) पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल…
चिल्लागढधाममा राष्ट्रिय विभुति फाल्गुनन्दको शालिक अनावरण गरिने
माइधार (शिवसताक्षी), १२ कार्तिक–झापाको शिबसताक्षी–९ माइधार दक्षिणमा अवस्थित ऐतिहासिक क्षेत्र चिल्लागढधाममा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको १३९ जन्म जयन्ती मनाइने भएको छ । कनकाई माईको किनारमा रहेको धार्मिक क्षेत्र चिल्लागढधाममा…
जुम्लाको स्याउ झापामा बिक्री
झापा, १२ कार्तिक–झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु। ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ। संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र…
झिलझिले कराते डोजोद्धारा दशै-तिहार फेस्टिबलमा खेलाडी-प्रशिक्षक सम्मान
झिलझिझिले, ५ कार्तिक–नेपाल सितोरियो कराते संघ शिबसताक्षी नगर समिति अन्तर्गत झिलझिले कराते डोजोले दशैं–तिहार फेस्टिबल कराते प्रतियोगिता, कराते खेलाडीहरुलाई पदक वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । झिलझिलेमा आयोजना…
जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु
रौतहट, ५ कार्तिक–रौतहटमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका वडा -५ स्थित राजपैडा घर भएकी ५५ वर्षीय मनीया देवी कुमारको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।…
इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं आइपुग्यो
काठमाडौं, ५ कार्तिक–इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शवमध्ये चार जनाको शव काठमाडौं आइपुगेको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि…
