बढ्यो पेट्रोल-डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं, ३० साउन–सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार एक…

महरा भन्छन्ः ‘मलाई अहिलेसम्म अनुसन्धानका लागि कसैले बोलाएको छैन’

दाङ, ३० साउन–नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करसँग आफ्नो कुनै पनि साँठगाँठ नभएको दाबी गरेका छन्। दाङको घोराहीमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै महराले सुन प्रकरणमा…

ओली र रावलबीच भेटवार्ता

काठमाडौं, ३० साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता भीम रावलको भेटवार्ता भएको छ। अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्विर राख्दै दुईजनाको भेटवार्ता भएको जनाएको…

दक्षिणपन्थीको सरकार बनाउन माधव नेपाल निकै गिरेः ओली

काठमाडौं, ३० साउन–नेकपा .एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी सरकार बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकै तलसम्म गिरेको बताए। मंगलबार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले…

घरयासी विवादमा पतिले गरे पत्नीको हत्या

पथरी, ३० साउन–मोरङको पथरीशनिश्चरेमा एक व्यक्तिले पत्नीको हत्या गरेका छन् । घरयासी विवादमा कुटपिट हुँदा घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार…

भारतलाई हराउँदै वेष्टइन्डिजले जित्यो टी-२० श्रृंखला

काठमाडौं, ३० साउन–वेष्ट इन्डिजले घरेलु मैदानमा भएको भारतविरुद्धको पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ। शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट…

केशव स्थापितले लिए एमालेबाट बिदा

काठमाण्डौं, ३० साउन–नेकपा (एमाले) का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्। उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार थिए। २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको…

बालुवाटार जग्गामा केही बदमासी भएका छन् भने त्यसको छानबिन होस्ः अध्यक्ष नेपाल

काठमाडौं, २९ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताउनु भएको छ । युरोप भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत…

राम्रो कामको सुरुवात गरिएको छः मन्त्री ज्वाला

काठमाडौँ, २९ साउन–भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले एमालेले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने बताउनु भएको छ। सरकारले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको भन्दै मन्त्री…

सप्तकोशीमा ३५ वर्षयताकै उच्च बहाव, खोलियो ५६ वटै ढोका

काठमाडौं, २९ साउन–सप्तकोशी नदीमा जलसतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सोमबार बिहान १ बजे कोशी ब्यारेजको सबै ढोका…