कृषि तथा पशुपन्छी बीमा अनुदानमात्र पाँच अर्ब ७० करोड रुपैयाँ भुक्तानी

दमक, ३२ साउन–पछिल्लो एक दशकमा सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानमात्र पाँच अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले आर्थिक वर्ष २०७०/०७१ देखि कृषि तथा पशुपन्छी बीमाको…

१४ वाणिज्य बैंकले बढाए निक्षेप ब्याजदर

काठमाडौं, ३२ साउन–भदौको लागि ब्याजदर सार्वजनिक गरेका १४ वाणिज्य बैंकले ब्याजदर बढाएका छन्। कुमारी, प्रभु, नेपाल एसबिआई, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, लक्ष्मी सनराइज, सानिमा, कृषि विकास, सिटिजन्स, ग्लोबल आइएमई,…

समाजवादी प्रेस संगठन, लुम्बिनीको बैठक सम्पन्न, ५ बुँदे कोहलपुर घोषणा पत्र जारी

वीरगंज, ३२ साउन–समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समितिको बैठक बाँके जिल्लाको कोहलपुरमा बुधवार सम्पन्न भएको छ । बैठकले ५ बुँदे कोहलपुर घोषणापत्र जारी गरेको छ । समाजवादी प्रेस संगठन…

रकम ठगी आरोपमा गौरादहका सुन व्यापारी विश्वकर्मा जेल चलान

गौरादह, ३२ साउन–तीस करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका झापा गौरादहका सुन व्यवसायी दम्पतीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । थुनछेक बहसमा ठगी आरोपमा…

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजदेखि नियमित सुनुवाइ, फैसलाको सम्भावन

काठमाडौं, ३२ साउन–क्रिकेटर सन्दीप लामिछानविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको आज (बिहीबार) देखि नियमित सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा उनको मुद्दाको आज अन्तिम सुनुवाई हुँदैछ । आजै अदालतले फैसला आउन…

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३२ साउन–आज कोशी र बाग्मती प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा…

एमाले अध्यक्ष भन्छन्ः ‘राष्ट्रपतिले संसद खोल्दा राम्रै हुन्छ भन्नु भयो, मैले खोल्नै पर्छ भनें’

काठमाडौं, ३१ साउन–प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबरजस्ती संसद् अवरुद्ध गरेको आरोप लगाएका छन् । सत्तापक्षले नै संसद्को अवरोध खुलाउनु पर्ने उनको भनाइ छ । अध्यक्ष…

झापामा आयुर्वेदिक उपचार सेवा लिनेको संख्या बढ्दो

दमक, ३१ साउन–झापामा २० हजार बढीले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्लामा गत आव २०७९/०८० मा २० हजार छ सय ३० जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका…

शङ्कर पोखरेल भन्छन्ः ‘एमालेका लागि सत्ता चासोको विषय होइन’

सुदूरपश्चिम, ३१ साउन–नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन्। धनगढीमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न…

पाँच अर्ब ८४ करोड आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं, ३१ साउन–नेपाल सरकारले विकास ऋणपत्रमार्फत पाँच अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ । २८ साउन आइतबार विकास ऋणपत्र बोलकबोलमार्फत ६ वर्षका लागि उक्त आन्तरिक ऋण परिचालन गर्ने…