प्रधानमन्त्री प्रचण्डले गरे १२ पटक मन्त्रिपरिषदमा हेरफेर

काठमाडौं, २९ साउन–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात महिनाको अवधिमा १२ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। २०७९ पुस ११ गते नेकपा माओवादी केन्द्र संसदीय दल नेता प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए।…

माधव नेपाल भन्छन्ः ‘ललितानिवास प्रकरणमा निर्दोष छु’

काठमाडौं, २९ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्। युरोप भ्रमणबाट फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग…

सतासी साप्ताहिकको १३औं वार्षिकोत्सवमा पत्रकार गोविन ल्वागुन पुरस्कृत

झिलभिले, २८ साउन–समाजवादी प्रेष संगठन झापाका सहसचिव तथा शिबसताक्षी नगरका सक्रिय पत्रकार गोविन ल्वागुन नगदसहित पुरस्कृत भएका छन् । झापाको झिलझिलेबाट प्रकाशित सतासी साप्ताहिकको १३औं वाषिकोत्सवको अवसर पारेर पूर्वको प्रसिद्ध…

उपेन्द्र यादव भन्छन्ः ‘संघीयताविरोधी शक्तिहरू फेरि सल्बलाउन थाले’

बारा, २८ साउन–जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन्। शनिबार बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई…

मेची बहुउद्देश्यीय सहकारीको २७औं बार्षिकोत्सव तथा २९औं साधारणसभा शुरु

दमक, २८ साउन–झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले २७औं बार्षिकोत्सव तथा २९औं साधारणसभा आजदेखि शुरु गरेको छ । साधारणसभा विभिन्न सात वटा इकाईमार्फत आजदेखि शुरु भई भदौ…

ब्राउनसुगर र नगदसहित दमकबाट दुईजना पक्राउ

दमक, २८ साउन–झापाको दमकमा ब्राउनसुगर र नगदसहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं। २ भाङवारी बस्ने २३ वर्षिय पुजन दुलाल र वडा नं ७ क्षितिज टोल…

पूर्वप्रधानमन्त्रीको प्रश्नः नेपाल खेलकुद महासंघ समाजवादीलाई राखेपमा किन समावेश नगरेको ?

काठमाडौँ, २७ साउन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको…

याक्थुम युवा मञ्चले गर्यो ‘पहिचान र अस्तित्व विषयक’ अन्तरकृया कार्यक्रम

झिलझिले, २७ साउन–अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर याक्थुम युवा मञ्चले झापाको झिलझिलेमा ‘पहिचान र अस्तित्व विषयक’ अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी–८ झिलझिलेस्थित युङ्गी होटलमा आज (शनिबार) अन्तरकृया कार्यक्रममा…

फोनिजको २४औं स्थापना दिवसमा ६ जना सञ्चारकर्मी पुरस्कृत

विराटनगर, २७ साउन–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसरमा ६ जना सञ्चारकर्मी पुरस्कृत भएका छन् । विराटनगरमा शनिबार भएको फोनिजको स्थापना दिवसको अवसर पारेर ६ जना…

सुनचाँदी व्यवसायीद्धारा सताक्षीधामको रमिते सेल्फी डाँडामा धारा निर्माण

झिलझिले, २७ साउन–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाम रमिते सेल्फी डाँडालाई आर्कषण गराउने कार्य जारी छ । यसैबीचमा सुनचाँदी व्यवसायी संघ शिवसताक्षी नगर समितिले सताक्षीधामको रमिते सेल्फी डाँडामा पक्की खानेपानीको…