दमकबाट ब्राउन सुगरसहित दम्पत्ती पक्राउ

दमक, २५ साउन–झापाको दमकबाट आज (विहिबार) प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दमक–३ घर भई हाल दमक– १ मा डेरा गरी बस्दै आएका २७…

दारी ग्याङद्धारा बुद्धशान्तिमा रक्तदान, ५४ पिन्ट रगत संकलन

झापा, २५ साउन–सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दारी ग्याङ झापाले झापाको बुद्धशान्तिमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस…

ढाका कपडाले पाएन बजार

रुकुम पश्चिम, २५ साउन–रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।…

तेक्वान्दो खेलाडीहरुका लागि दमकमा एक दिने ‘स्पेसल क्लोज क्याम्प’ सम्पन्न

दमक, २० साउन–झापा जिल्ला तेक्वान्दो संघले दमकमा आज (शनिबार) एक दिने स्पेसल क्लोज क्याम्प सम्पन्न गरेको छ । नेपाल सगरमाथा तेक्वान्दो दोजाङले व्यवस्थापन गरेको स्पेसल क्लोज क्याम्पमा १२ जना सिनियर…

‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’

काठमाडौं, २० साउन–सन् १९९२ देखि सुरु गरिएको विश्व स्तनपान सप्ताह मनाउन थालेको ३१ वर्ष पुगेको छ । अगस्त १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ…

विदेशबाट आउँदा कति सुन ल्याउन पाइन्छ ?

काठमाडौं, २० साउन–त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के-कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको…

सुवास कर्माचार्य एकीकृत समाजवादीबाट निष्कासित

काठमाडौं, २० साउन–नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई निष्कासन गरको छ। कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेकाले उनलाई पार्टीको साधारण…

डेंगी संक्रमणबाट बिर्तामोडका लावतीको मृत्यु

बिर्तामोड, २० साउन–बिर्तामोडमा डेंगी संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसहित साउन महिनामा डेंगी संक्रमणबाट बिर्तामोडमा दुईजनाको मृत्यु भइसकेको छ ।हिजो साँझ डेंगी संक्रमणबाट बिर्तामोड ५ का ४४ वर्षिय…

भारी वर्षाको सम्भावना

काठमाडौँ, २० साउन–नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै, मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको…

प्रदेश स्तरीय इसाई समाज फुटसलको उपाधी धरान ख्रीष्टियन समाजलाई

दमक, १९ साउन–झापाको दमकमा आज (शुक्रबार) सम्पन्न प्रथम दमक नगर इसाई समाज प्रदेश स्तरीय फुटसल प्रतियोगिताको उपाधी सुनसरीको धरान ख्रीष्टियन समाजले कब्जा गरेको छ । दमकस्थित गोर्खाली टोलमा भएको फाइनल…