पशु स्वास्थ्यको महत्त्व मानव स्वास्थ्यसँग जोडिएको छः डा.बेदुराम मन्त्री भुसाल
काठमाडौँ, १९ साउन–कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने कार्यप्रति आपत्ति प्रकट गर्नुभएको छ। पशु सेवा विभागले बुधबार राखेको वार्षिक समिक्षा गोष्ठिमा बोल्दै…
नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा
धनगढी, १९ साउन–नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चुलिएको छ । पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई लिएर विवाद चर्किएको हो । सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका लक्ष्मण किशोर चौधरीले पार्टीको केन्द्रीय उपाध्यक्षलगायतको जिम्मेवारीबाट राजीनामा…
जङ्गली च्याउ खाँदा छोराको मृत्यु, आमा गम्भीर बिरामी
जाजरकोट, १९ साउन–जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् । हिजो बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का…
झापामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण
दमक, १९ साउन–पछिल्ला दिन झापामा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका…
विराटनगरका चारवटा अस्पतालमा डेंगुको निःशुल्क उपचार
विराटनगर, १८ साउन–विराटनगरका चारवटा अस्पतालमा डेंगुको निःशुल्क उपचार सुरू गरिएको छ। विराटनगरको कोशी अस्पताल, प्रदेशशिक अस्पताल, रानी अस्पताल र बैजनाथपुर अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको विराटनगर महानगरपालिकाले…
दमक इसाई समाजद्धारा प्रदेशस्तरीय अन्तर इसाई समाज फुटसल प्रतियोगिता सुरु
दमक, १८ साउन–झापाको दमकमा आज (विहिबार) देखि सञ्चालन भएको दमक नगर इसाई समाजले आयोजना गरेको प्रदेश स्तरीय अन्तर इसाई समाज प्रथम फुटसल प्रतियोगिताको आजको पहिलो चरणको खेलमा ५ टिम विजेता…
दमकमा अन्तर इसाई समाज फुटसल प्रतियोगिताको उद्घाटन
दमक, १८ साउन–दमक नगर इसाई समाजले कोशी प्रदेशकै पहिलो पटक आयोजना गरेको अन्तर इसाई समाज फुटसल प्रतियोगिताको एक समारोहबीच उद्घाटन गरिएको छ । दमक–५ गोर्खाली टोलमा अवस्थित फुटसल क्लबमा आयोजित…
झापाका आँखा अस्पतालमा बिरामीको चाप बढ्यो
झापा, १८ साउन–झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर…
डाक्टर शेखरको आशंकाः ‘सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुन सक्छ’
काठमाडौं, १८ साउन–सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १०० किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संलग्नता रहेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । आज…
प्रहरी-समुदायले राख्यो, केर्खामा ट्राफिक संचेतना मुलक होडिङ्ग वोर्ड
केर्खा (कमल), १७ साउन–झापाको कमल गाउँपालिका केर्खा चौकमा अवस्थित ट्राफिक प्रहरी पोष्ट केर्खाले स्थानीय सरोकारवालाहरुसंगको सहकार्यमा जनचेतना मुलक होडिङ्ग वोर्ड राख्ने कार्य सुरु गरिएको छ । ट्राफिक प्रहरी पोष्ट केर्खाको…
