देश जलाउनेहरूलाई कारबाही नगरी निर्वाचन सम्भव हुँदैनः नेता खनाल

काठमाडौँ, २३ पुस–नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरूलाई कारबाही नगरी निर्वाचन सम्भव नहुने बताएका छन् । बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवसको अवसरमा आयोजित…

कांग्रेस-एमाले-जसपा गठबन्धनबाट राष्ट्रिय सभाका १८ उम्मेदवार

काठमाडौं, २३ पुस–नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालले तालमेल गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदै छ। नेपाली…

नेपाली कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूची)

काठमाडौं, २३ पुस –राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी टुंग्याएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच तालमेल गरेर उम्मेदवारी दिने भएका हुन्। जसअनुसार कांग्रेसको भागमा…

आदर्श साकोसको सदस्य विस्तार र सदस्य शिक्षामा जोड

दुधे, २२ पुस–शिवसताक्षी–दुधेमा रहेर वित्तीय कारोबार गर्दै आएको आदर्श बचत तथा ऋण सहकारी संस्थाले सदस्य विस्तार तथा सदस्य शिक्षा कार्यक्रमलाई तिब्रता दिएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई चलायमान बनाउन हरेक…

कोशी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनः एमाले-कांग्रेसका पाँच-पाँच मन्त्री

झापा, २२ पुस–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिमण्डल पुनर्गठन एवं कार्य विभाजन गर्नु भएको…

माङ्सेबुङका बालबालिकालाई कर्नरस्टोनले गर्यो न्यानो कपडा वितरण

दमक, २२ पुस–शिक्षासंगै परोपकार सेवामा सक्रिय रहँर्दै आइरहेको झापाको दमकमा सञ्चालित कर्नरस्टोन पाउण्डेशन स्कुलले इलामको माङ्सेबुङ–३, चुबुवाका बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गरेको छ । माङ्सेबुङ–३ चुबुबास्थित जनकल्याण आधारभूत…

रापिड चेसका पूर्वविश्व विजेता नेपाल भ्रमणमा

काठमाडौँ, २२ पुस–नेपाल बुद्धिचाल महासंघले सन् २०२४ का विश्व रापिड बुद्धिचाल विजेता सुपर ग्रायण्ड मास्टर भोलोदार मुर्जिनलाई एक कार्यक्रमबीच अनौपचारिक भेटघाट गरेका छन् । नेपाल बुद्धिचाल महासंघका प्रत्यासी अध्यक्ष प्रविण…

कोशी प्रदेशको मन्त्रीमण्डलमा समेटिएनन् दलित, महिला राज्यमन्त्रीमै सीमित

विराटनगर, २२ पुस–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (मंगलबार) प्रदेश मन्त्रिपरिषद् पुर्नगठन गरेका छन्। कोशी प्रदेशमा पहिलेझैं एक जना महिलालाई राज्यमन्त्री मात्रै बनाएर मुख्यमन्त्री कार्कीले दलितविहीन मन्त्रीमण्डल बनाएका छन्। २०८१…

एमाले नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षबाट ईश्वरलाई हटाइए

काठमाडौं, २२ पुस–नेकपा एमालेका नेता ईश्वर पोखरेल पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षबाट हटाइएका छन्। मंगलबार बसेको पार्टी सचिवालय बैठकले उनलाई प्रतिस्ठानको अध्यक्षबाट हटाएको एक नेताले जानकारी दिए। ‘नयाँ नेतृत्व आए…

१ लाख ४९ हजार ९० म्यादी प्रहरी भर्ना गर्ने निर्णय

काठमाडौँ, २१ पुस–सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड-२०८२’ स्वीकृत गरेको छ। २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन…