खोटाङमा डा.रोकाको चुनावी अपिलः राई भाषासहित ११ भाषामा प्रकाशन

खोटाङ, १५ फागुन–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा.हरि रोकाको चुनावी अपिल ११ भाषामा तयार पारिएको छ । नेकपाबाट उम्मेदवारी दिएका अर्थ तथा वाम राजनीतिक विश्लेषक डा.रोकाले चाम्लिङ, दुमी, साम्पाङ,…

सङ्खुवासभा-ताप्लेजुङ सीमामा भूकम्प

काठमाडौँ, १५ फागुन–सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शसुक्रबार बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी) अन्तर्गतको खानी तथा भूगर्भ विभाग (डीएमजी) का अनुसार सङ्खुवासभाको…

निर्वाचनको पूर्वसन्ध्यामा आरजु देउवा दिल्लीमा

काठमाडौं, १५ फागुन–आसन्न २१ फागुनको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि बुधबार सिंगापुर गएका छन् । सिंगापुर एयरलाइन्सको उडान नम्बर एसक्यू ४४१ बाट उनी राति ११…

कांग्रेस र एमाले भदौ २३ यताका सहयात्री होइनन्ः प्रचण्ड

काठमाडौँ, १४ फागुन–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्तिलाई गलत अर्थ लगाइएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा विस्तृत…

दुई उम्मेदवार र एक पार्टीलाई २५ हजार जरिवाना

काठमाडौँ, १४ फागुन–निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा दुई उम्मेदवार र एक पार्टीलाई २५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । आयोगका कानुन अधिकृत मोहन जोशीले जानकारी दिए…

सुरक्षा संवेदनशिलता भन्दै ड्रोन उडाउन रोक

फिदिम, १४ फागुन–जिल्ला प्रशासन कार्यालय पाँचथरले फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जथाभावी ड्रोन नउडाउन आग्रह गरेको छ । अनुमति लिएका ड्रोनसमेत यो…

राती १० वजेपछि दमकमा पसलहरु बन्द

दमक, १४ फागुन–दमक उद्योग वाणिज्य संघले नजिकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर दमक क्षेत्र भित्र अत्यावश्यक बाहेक अन्य पसलहरु राती १० वजेपछि बन्द गर्न आग्रह गरेको छ । निर्वाचनलाई…

झापा ४ मा एमालेका उम्मेद्वार साँवाको घोषणा पत्रमा के छ ?

धरमपुर, १३ फागुन–झापा ४ मा नेकपा (एमाले) बाट उम्मेद्वार बन्नुभएको लालपप्रसाद (एलपी साँवा) लिम्बूले घोषणापत्र सार्वजनिक गर्नुभएको छ । सो घोषणापत्रमा विकास, सुशासन र दीर्घकालीन समृद्धिलाई केन्द्रमा राखेर चुनावी एजेन्डा…

प्रेस लेखेको गाडीसहित भारतीय गिरोह पक्राउ

झापा, १३ फागुन–‘पैसा देखाएर’ ठगी गर्न आएको भारतीय गिरोहलाई झापामा पक्राउ गरी सार्वजनिक गरिएको छ । सशस्त्र प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको गिरोहलाई बुधबार झापा प्रहरीले सार्वजनिक गरेको हो ।…

योगेशको प्रस्तावः प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, स्थानीय तहको संख्यामा कटौती

काठमाडौँ, १३ फागुन–नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले मुलुकको राजनीतिक स्थिरता र विकासका लागि संविधान संशोधनका पाँच वटा ठोस प्रस्ताव अघि सारेका छन्। आज (बुधबार) सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश…