धरानमा डेङ्गु नियन्त्रणका लागि विद्यालय बन्द

इटहरी, १७ साउन–सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी…

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापासहित तीन मन्त्रीले लिए शपथ

काठमाडौं, १७ साउन–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन्। शपथ लिएलगत्तै उनले तीन मन्त्री नियुक्त गरेका छन्। मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै…

दमक नगर इसाई समाजको रक्तदानमा १०३ प्रिन्ट रगत संकलन

दमक, १७ साउन–झापाको दमकमा आज (बुधबार) आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा १ सय ३ प्रिन्ट रगत संकलन भएको छ । दमक नगर इसाई समाजले २८औं स्थापना दिवस तथा दोस्रो बार्षिक…

झापामा डेंगु संक्रमण बढ्दो, १६ दिनमा संक्रमितको संख्या १९६ पुग्यो

दमक, १६ साउन–झापामा डेंगु संक्रमितको संख्या बढेको छ । जिल्लामा असार ३१ गतेदेखि साउन १५ गतेसम्म १६ दिनमा एक सय ९६ जना डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी…

नक्कली भुटानी शरणार्थी प्रकरणः थुनामुक्त माग गर्दै अभियुक्तहरु पुगे उच्च अदालत

काठमाडौं, १६ साउन–नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल…

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ३ सय ८७ जना

काठमाडौं, १६ साउन–जथाभावी पार्टीका केन्द्रीय सदस्य बनाउने तर त्यसको अद्यावधिक नगर्दा केन्द्रीय सदस्यको संख्या समेत थाहा पाउन नसकेको माओवादी केन्द्रले केन्द्रीय सदस्यको टुंगो लगाएको छ। मंगलबार पार्टीको केन्द्रीय कमिटीको बैठक…

नेताहरू इमान्दार नहुँदा देशमा धेरै समस्या भयोः माधव नेपाल

काठमाडौं, १६ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेताहरू इमान्दार नबन्दा देशमा धेरै समस्या उत्पन्न भएको बताएका छन्। मंगलबार विद्यार्थी सम्मानसम्बन्धी एक कार्यक्रममा अध्यक्ष नेपालले नेताहरू इमान्दार नबन्दा देशमा…

चार प्रदेशमा विहानैदेखि बर्षा, यी ठाउँमा पर्नेछ दिउँसो र राति पानी

काठमाडौँ, १६ साउन–नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी…

एमालेले संसद् आज पनि चल्न नदिने

काठमाडौं, १६ साउन–संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार (आज) बोलाइएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि सोमबार सूचना टाँस गरेर…

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज सकिँदै

काठमाडौं, १६ साउन–कोशीमा नयाँ सरकार गठनका प्रदेश प्रमुखले दिएको समय मंगलबार अपराह्न ५ बजे सकिँदैछ। प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि गत शुक्रबार दलहरूलाई पाँच दिनको समय दिएका…