एमाले पोलिटब्युरो सदस्य रानाले पार्टी छाडे
काठमाडौं, २६ मंसिर–नेकपा (एमाले) का पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला उनले आज (शुक्रबार) बिहानै सामाजिक सञ्जालमार्फत् जिम्मेवारीबाट…
एनपीएलः उपाधिका लागि भोली सुदूरपश्चिम र लुम्बिनी भिड्ने
काठमाडौँ, २६ मंसिर–यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम…
डिपिएल नेपालको छैठौं राष्ट्रिय महाधिवेशन मंसिर २७ गते दमकमा हुने
दमक, २५ मंसिर–डाईनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको छैठौं राष्ट्रिय महाविधेश मंसिर २७ गते शनिबार झापाको दमकमा सम्पन्न हुने भएको छ । डिपिएल नेपालले दमकस्थित केन्द्रीय कार्यालयमा आज (बिहिबार) पत्रकार भेटघाट…
पर्यटकीयस्थल चपेटीमा होटल ब्यवसायीहरु संगठित
दमक, २५ मंसिर–दक्षिणी ईलामको चुलाचुली गाउँपालिकामा पर्ने पूर्वकै चर्चित पर्यटकीयस्थल चपेटीका होटल ब्यवसायीहरु संगठित भएका छन् । चुलाचुली–५ पर्यटकियस्थल चपेटीमा होटल ब्यवसाय सञ्चालनगर्दै आएका ब्यबसायीहरु संगठित भएका हुन । ब्यवसायीहरुको…
भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, कसैको धम्कीले डराउँदैनौंः प्रधानमन्त्री
काठमाडौं, २५ मंसिर-प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार रहेको बताएकी छिन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सुशासनको अभियानमा…
जेनजी आन्दोलनमा ७७ जनाको मृत्यु, दुई हजार ४२९ घाइते, ५४ जिल्ला प्रभावित
काठमाडौँ, २५ मंसिर–जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ। उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना…
एनपिएलः विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा
काठमाडौँ, २५ मंसिर–लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को सिजन दुईको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको…
नेपाली कांग्रेस दमक नगर सभापतिमा सिटौलाको उम्मेदवारी
दमक, २५ मंसिर–नेपाली कांग्रेस पार्टी दमक नगर समितिको सभापतिमा नेता राजेन्द्र सिटौलाले उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेस पार्टीको आसन्न महाधिबेशन नजिकिएसंगै दमक नगर समितिको सभापतिमा नेता सिटौलाले दावी…
जाँचबुझ आयोग जाँदै पूर्वगृहसचिव दुवाडी र पूर्व प्रहरी महानिरीक्षक खापुङ
काठमाडौं, २५ मंसिर–भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणी दुवाडी र पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई बयानका लागि बोलाएको छ । उनीहरूले आज (बिहीबार)…
नेपाल प्रिमिरय लिगः विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं, २५ मंसिर–नेपाल प्रिमिरय लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले…
