प्रदेशसभा छलेर अध्यादेशबाट बजेट
विराटनगर, ३२ जेठ—मंसिर ४ मा भएको प्रदेशसभाको चुनावबाट बनेको संसद् सत्ता राजनीतिको चंगुलमा फस्दा कोशी प्रदेशमा वार्षिक बजेटसमेत अध्यादेशबाट जारी भएको छ । जनप्रतिनिधिको थलोमा वर्षदिनसम्म गर्ने आम्दानी र खर्चसहितका…
झापाका स्थानीय तहले बुझाएनन् पूर्ण खोपको प्रतिवेदन
बनियानी, ३२ जेठ–झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई…
पहिचानको आन्दोलनप्रति ‘सरकार गैरजिम्मेवार र मुकदर्शक’
बिर्तामोड, ३२ जेठ–पहिचानको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र मुकदर्शक बनेको नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले आरोप लगाएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत् आज प्रेस विज्ञप्ति जारी गरेर पार्टीले सरकारले…
कोशी प्रदेशको अनुमानित बजेट ३६ अर्ब २४ करोड
विराटनगर, ३२ जेठ–कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । अध्यादेशमार्फत ल्याएको बजेटमा चालूतर्फ १४ अर्ब…
प्राडा दाहालमाथि कोलोमोसो दल्ने नेवि संघ मोरङका सभापति पोखरेल पक्राउ
विराटनगर, ३१ जेठ–नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन्। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहालमाथि कोलोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका सभापतिलाई सोमबार निवासमै…
समाजवादी मोर्चा गठन गरी फेरि नयाँ नेकपा बनाउँछौँः प्रधानमन्त्री
काठमाडौं, ३१ जेठ–प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू समाजवादी क्रान्तिको तयारीमा लागेको बताएका छन्। त्यसका लागि समाजवादी मोर्चा गठन गरी फेरि नयाँ नेकपा बनाउनेसम्मको प्रयास हुने भइरहेको…
प्रधानमन्त्री भन्छन्ः ‘सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिए’
काठमाडौैं, ३१ जेठ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले सरकारले गरेका…
नेपाल भित्रियो मनसुन, सुदूरपश्चिम पुग्न अझै केहि दिन लाग्ने
काठमाडौं, ३१ जेठ–नेपालमा मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपाल प्रवेश गरेको हो। महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती…
आज विश्व रक्तदाता दिवस मनाइँदै
काठमाडौं, ३१ जेठ–आज (बुधबार) विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस…
सगरमाथा आरोहणका क्रममा १७ जनाको मृत्यु
काठमाडौं, ३१ जेठ–सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नु पर्यो। यस यामको सगरमाथा आरोहणमा ठूला…
