कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने, अध्यादेशबाट बजेट ल्याउने तयारी

काठमाडौं, ३१ जेठ–कोशी प्रदेशसभाको आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८।०८१ को बजेटको नीति तथा कायृक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको…

शेरबहादुर देउवा बाहेक जोसुकै प्रधानमन्त्री भए हुन्छः गगन थापा

विराटनगर, ३० जेठ–नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवा बाहेक अरू जो सुकै भए पनि सरकारमा जान सक्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले…

अनेरास्ववियु झापाको अधिवेशन स्थगित

बिर्तामोड, ३० जेठ–नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियु झापाको जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन नगरी स्थगित भएको छ । प्रतिनिधिहरुको अनुमतिमा सोमवार अवेर अधिवेशन स्थगित गरिएको हो । बिर्तामोडको साइ…

मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, ३० जेठ–हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले…

महिलालाई हत्यापछि बलात्कार गर्ने युवकलाई जन्मकैद

बागलुङ, ३० जेठ–एक ४० वर्षीया महिलालाई क्रूर तरिकाले हत्या र बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा माझी बस्तीकी फूलमाया माझीलाई क्रूर…

कांग्रेस सभापति शेरबहादु देउवा आज राति सिंगापुर जाने

काठमाडौं, ३० जेठ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदैछन्। स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि देउवा राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। पेटसम्बन्धी…

आजदेखि दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप

काठमाडौं, ३० जेठ–दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ। नेपाल बुद्धिचाल महासंघको आयोजनामा हुन लागेको यो अहिलेसम्मकै ठूलो प्रतियोगिता हो। ललितपुरको गोदाबारीमा सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, भुटान,…

कोशी प्रदेशसभाको बैठक बुधबार बस्ने

विराटनगर, ३० जेठ–कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन्। मुख्यमन्त्री हिक्मत कार्की…

शिबसताक्षीमा पाँच वटा वडा अध्यक्षहरुले बुझाए नगरपालिकालाई ध्यानाकर्षण-पत्र

झिलझिले, २९ जेठ–स्थानीय सरकारको खर्चको आवश्यकता, पूर्वाधार निर्माणको अवस्था, राजश्व संकलनको क्षमता लगायतका आधारमा प्राप्तहुने वित्तिय समानीकरण अनुदान तथा आन्तरीक आयको न्यायोचित तथा विवेकपूर्ण बाँडफाट हुनुपर्ने माग गर्दै झापाको शिबसताक्षी…

वर्तमान सत्ता गठबन्धनका शक्ति एकताबद्ध हुनुको विकल्प छैनः अध्यक्ष नेपाल

काठमाडौँ, २९ जेठ–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई आज…