लापरबाहीका कारण शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड
दमक, २७ पुस–लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा मंगलबार आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा…
पृथ्वी जयन्तीमा कमल थापा र राजेन्द्र लिङ्देन सँगसँगै
काठमाडौं, २७ पुस–पृथ्वी जयन्ती मनाउने कार्यक्रममा बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै देखिए। राप्रपाले भृकुटीमण्डपमा ३०१ औं पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह आयोजना गरेको छ।…
राष्ट्रिय एकता दिवसमा दमकका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपुर्ण फुटबल
दमक, २७ पुस–पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज दमक नगरपालीकाका कर्मचारी र जन प्रतिनिधि विच मैत्रिपुर्ण फुटबल खेल सम्पन्न भएको छ । खेलमा १ का बिरुद्ध ९ गोल…
राप्रपा दमकले मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
दमक, २७ पुस–पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिले आज दमक चौकमा पृथ्वी नारायण शाहको तस्विरमा मल्यार्पण साथै झण्डोत्तलन कार्यक्रम सम्पन्न गरेको छ…
माधव नेपालको प्रश्नः विश्वासको मत दिंदैमा सत्ताधारी भन्ने कहाँको व्याख्या ?
काठमाडौँ, २७ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफैलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् । प्रतिनिधि…
नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं, २७ पुस–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार…
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
जनकपुर, २७ पुस–मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्…
प्रदेश १ का मुख्यमन्त्रीले २९ गते विश्वासको मत लिने
विराटनगर, २७ पुस–प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराएको…
मनमोहन अधिकारीपछि ‘प्रचण्ड’लाई ऐतिहासिक समर्थन
काठमाडौँ, २७ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा अत्यधिक समर्थनसाथ विश्वासको मत पाएका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत पाए । प्रधानमन्त्रीको विपक्षमा दुई साना दलका तर्फबाट दुई…
खाना नपकाएको निहुँमा श्रीमानले गरे श्रीमतीको हत्या
दमक, २७ पुस–झापाको अर्जुनधारामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका-१ घर भई अर्जुनधारा नगरपालिका-९ खरबन्दीमा वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने ३५…
