देशमा उत्पन्न समस्याको समाधान निर्वाचनः प्रचण्ड
काठमाडौँ, ७ मंसिर–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जारी अस्थिर राजनीतिक परिस्थितिको समाधान निर्वाचनमार्फत गर्न सकिने बताएका छन्। नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा आइतबार घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा…
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न अदालतको आदेश
काठमाडौँ, ७ मंसिर–सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ। प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त…
पुनः फुट्यो राई नेतृत्वको जनता समाजवादी पार्टी
काठमाडौँ, ७ मंसिर–जनता समाजवादी पार्टी (जसपा) फेरि फुटेको छ । २०८१ साल बैसाखमा अशोक राईले जसपा निर्वाचन आयोगमा दर्ता गराएका थिए । अशोक राई नेतृत्वको जसपाका संघीय परिषद अध्यक्ष राजेन्द्र…
शिवसताक्षी–११ दूधेमा चासोक तङ्नाम मनाईदैं
धरमपुर, ७ मंसिर–शिवसताक्षी–११ दूधेमा यसवर्ष पनि चासोक तङनाम (न्वागी पूजा) बृहत रुपमा मनाइने भएको छ । किराँत याक्थुङ चुम्लुङ र नालिफुङगो चुम्भोको संयुक्त आयोजनामा मंसिर १३ गतेदेखि १८ गतेसम्म चासोक तङ्नाम पर्व…
विर्तामोडको रेखा खोलानजिकै चौधरीको शव फेला
बिर्तामोड, ७ मंसिर–बिर्तामोडमा एक जना पुरुषको शंकास्पद मृत्यु भएको छ । बिर्तामोड–७ मियाबारीस्थित रेखा खोलानजिक वडा नं–६ बस्ने ५२ वर्षीय आनन्द चौधरीको शंकास्पद अबस्थामा शव फेला परेको हो । शनिवार…
प्रगतिशील लोकतान्त्रिक पार्टी आज घोषणा हुँदै
काठमाडौं, ७ मंसिर–नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आज (आइतबार) घोषणा हुँदैछ।…
प्रसाईं समूह र सरकारबीच वार्ता, आइतवारदेखिको आन्दोलन स्थगित
काठमाडौँ, ६ मंसिर–सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच आज मिति २०८२ मंसिर आज राति बालुवाटारमा वार्ता भएको छ। वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका…
ललितपुरमा अन्तर विद्यालय चेस प्रतियोगिता, भ्याली पब्लिक अगाडि
ललितपुर, ६ मंसिर–निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याबसन) ललितपुरद्वारा आयोजित अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आजदेखि नक्खुस्थित श्रीकुल स्कुलमा सुरु भएको छ। ललितपुरका २५ विद्यालयवाट ६८ जना विद्यार्थी खेलाडीको सहभागिता सहित…
किसानले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिक उपकरण पाए
मेचीनगर, ६ मंसिर–झापाको मेचीागर नगरपालिकाले ४६ जना किसानलाई कृषि सामग्रीहरु हस्तान्तरण गरेको छ । शुक्रबार नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकारका कृषि औजारहरु कृषकलाई वितरण गरिएको हो ।…
एनपीएलः मार्क वाटको अविजित शतकमा कर्णाली याक्स विजयी
काठमाडौँ, ६ मंसिर–ओपनर मार्क वाटको शतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको सहज जित निकालेको छ । शनिबारको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई…
