नेकपा (एकीकृत समाजवादी) चुलाचुली २ मा धनबहादुर राई

चुलाचुली, २३ चैत–नेकपा (एकीकृत समाजवादी) ले इलामको चुलाचुली गाउँपालिकामा २ नम्बर वडा कमिटी गठन गरिएको छ । हिजो (मंगबालर) वडा नंम्बर ३ मा वडा कमिटी गठन गरेको एकीकृत समाजवादीले आज…

स्थानीय तह निर्वाचनः नेकपा (एमाले) बाट शिबसताक्षी-११ मा अध्यक्षको उम्मेदवार बहादुर

झिलझिले, २३ चैत–झापाको शिबसताक्षी–११ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षसहित वडा सदस्यहरु पदका उम्मेद्वारको नामहरु टुंगो लगाएको छ । एमाले वडा कमिटीको आज सम्पन्न बैठकले वडाध्यक्ष पदको उम्मेद्वारमा बहादुर आङ्बोको…

कंगोमा नेपाली शान्ति सैनिकको निधन

काठमाण्र्डां, २३ चैत–संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ एक नेपाली सेनाको विद्रोहीको आक्रमणमा परेर निधन भएको छ। ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत सुर्खेत गुर्माकोट– १४ घर भएका अनिल…

काँकडभिट्टाको प्रहरी प्रमुखमा महतो

काँकडभिट्टा, २३ चैत–ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी प्रमुखमा ज्ञानकुमार महतो आएका छन् । प्रदेश २ को अनुसन्धान शाखामा कार्यरत महतो इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रमुख भएर आएका हुन् । ईलाका…

नेकपा (एकीकृत समाजवादी) मोरङः कुन पालिकामा कसको चर्चा ?

सुजता लिम्बू/विराटनगर, २३ चैत–स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै यतिबेला देशै चुनावमय भएको छ। शहर आसपास रहने नेता तथा कार्यकर्ता चुनावी अभियान लिएर गाँउ फर्किन थालेका छन्। घरदेखि चिया पसलसम्म…

एक वर्षमा १० करोड डलरले बढ्यो विनोद चौधरीको सम्पत्ति

काठमाडौं, २३ चैत–नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा १० करोड डलरले बढेको छ । प्रतिष्ठित फोर्ब्स म्यागाजिनका अनुसार चौधरीको समग्र सम्पत्ति १ अर्ब ५० करोड डलर…

कसैले अब चिन्ता नगरौं, घाम लाग्छः केपी ओली

भक्तपुर, २३ चैत–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन कुहिसकेको बताएका छन् । भक्तपुरको सिपाडोलमा बुधबार शान्ति निकेतल माध्यमिक विद्यालयको समुदघाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…

उम्मेदवार तत्काल नतोक्न काँग्रेसको सर्कुलर

काठमाडौँ, २३ चैत–नेपाली काँग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ । काँग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै…

प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्छः मन्त्री राई

विराटनगर, २२ चैत–प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य…

राष्ट्रपतिबाट पाँच अध्यादेश जारी

काठमाडौं, २२ चैत–राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही…