कैलाली-१ का उम्मेदवार चौधरीको उम्मेदवारी रद्द

काठमाडौं, ९ माघ–प्रतिनिधि सभा सदस्य पदमा मंगलबार उम्मेदवारी दर्ता गरेका पाँच जना उम्मेदवारविरुद्ध बुधबार उजुरी परेकोमा चार वटा उजुरी खारेज भएको छ भने नागरिक उन्मुक्ति पार्टी (नाउपा)  नेपालका संरक्षक रेशम…

पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रिको तयारी

काठमाडौं, ९ माघ–पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ। तयारीका लागि कोषले अनौपचारिक छलफलसहित सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक एवं औद्योगिक…

सशस्त्र प्रहरी बल नेपाल स्थापनाको २५ वर्ष पूरा

काठमाडौं, ९ माघ– ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ। तत्कालीन समयको…

आज वर्षा र हिमपात हुनसक्ने

काठमाडौँ, ९ माघ–हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र…

आज निर्वाचन चिह्न प्रदान गरिदै

काठमाडौँ, ९ माघ–प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म…

आज विद्याकी देवी सरस्वती पूजा, किन मनाइन्छ श्रीपञ्चमी ?

काठमाडौं, ९ माघ–प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने…

झापा प्रहरीको कमान्ड एसपी बसुन्धरा खड्कालाई

झापा, ८ माघ–दुई कट्टर विरोधीको चुनावी प्रतिस्पर्धाले झापामा सुरक्षा चुनौती थपिएको छ। झापा–५ मा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर उनीसँग भिड्न…

क्याम्पास्थित प्रहरी चौकी तोपगाछी पुनःस्थापना

क्याम्पा बजार (तोपगाछी), ८ मााघ–गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा विस्थापित भएको कमल गाउँपालिका वडा नं २ क्याम्पा बजारमा रहेको प्रहरी चौकी तोपगाछी पुनःस्थापना भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरु…

बंगलादेशले भारतमा आईसीसी टी-२० विश्वकप नखेल्ने

काठमाडौँ, ८ माघ–बंगलादेशले भारतीय भूमिमा आईसीसी पुरुष टी-२० विश्वकप नखेल्ने निर्णय गरेको छ। बंगलादेशको अन्तरिम सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलसँगको आज भएको छलफलपछि विश्वकपका लागि भारत नजाने निर्णयमा पुगेको बंगलादेश…

प्रतिनिधिसभा सदस्य निर्वाचनः दुईजनाको उम्मेदवारी खारेज

काठमाडौँ, ८ माघ–फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गर्दा दुईजनाको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नं–१०…