पहिलो पाइला कमल शाखामा सञ्जु, समितिको पदस्थापन
कमल (पाडाजुङ्गी), १४ भदौं–झापाको कमल गाउँपालिकामा पहिलो पाइला नेपालको शाखा विस्तार गरिएको छ । सामाजिक कार्यमा सक्रिय रहेको सो संस्थाले शनिवार नवनिर्वाचित समितिलाई बधाईसहित औपचारिक रुपमा पदस्थापन सम्पन्न भएको हो…
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो
काठमाडौ, १३ भदौं–रसुवाको भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ। नेपाल प्रहरीकाअनुसार आज बिहान ७ बजेसम्म ६ सय १६ वटा परेको हो । सबैभन्दा बढी चितवनमा…
भोटेकोशी बाढीबाट अझै २ हजार ३८१ जना सम्पर्कविहीन
काठमाडौं, १३ भदौं–रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५५३ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट शुक्रबार साँझसम्म ५५३ जनाको शव…
रसुवाको भोटेकोशीमा बाढी-पहिरोको जोखिम कायमै
काठमाडौं, १३ भदौं–जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ। भोटेकोशी र त्रिशूलीमा हाल जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर…
बाढी र डुबानबाट मृत्यू हुनेको संख्या ४६९ पुग्यो
काठमाडौं, १२ भदौं–रसूवास्थित भोटेकोशी बाढीमा सम्पर्कविहीननहरुको आज पनि बिहानैदेखि खोजि कार्य सुरु गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानियसमेतको सहभागितामा आज पनि खोजि, राहत तथा उद्धारको कार्यक्रम जारी…
शवबाट सुनका गहना निकाल्ने दुईजना पक्राउ
चितवन, ११ भाद्र–बुधवार भोटेकोशी नदीमा गएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नदी किनारमा रहेको शवबाट सुनको मुन्द्रा निकाल्दै…
भदौं २०-२१ गते विर्तामोडमा किराया झापाको नवौं जिल्ला अधिवेशन हुने
बिर्तामोड, ११ भदौं–किरात राई यायोक्खा (किराया) जिल्ला कार्य समिति झापाको नवौं जिल्ला अधिवेशन भदौ २० र २१ गते हुने भएको छ । यायोक्खा झापाको नवौं जिल्ला अधिवेशन बिर्तामोडस्थित आदर्श व्याङक्वेटमा हुन…
७० वर्षीय बुबालाई हन्या गर्ने छोरा युवराज पक्राउ
धनकुटा, ११ भदौं–छोराको चिरपट प्रहारबाट धनकुटाको चौबिसे गाउँपालिका–७ ठुलो ढुङ्गामा विहिबार ७० वर्षीय बाबुको मृत्यु भएको छ । ३२ वर्षीय छोरा युवराज लिम्बूले काठको दाउरा ९चिरपट० प्रहार गर्दा आफ्नै बुबा…
सर्वदलीय बैठक सुरु, मुख्य दलका शीर्ष नेता सहभागी
काठमाडौं, ११ भदौं–सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारमा सुरु बैठकमा मुख्य दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा लामिछानेसहित नेपाली कांग्रेसका सभापति…
प्रदेशका १ हजार २२७ जना पत्रकारको दुर्घटना बीमा
विराटनगर, १० भदौं–कोशी प्रदेश सरकारले प्रदेशका १ हजार २२७ जना पत्रकारको एक वर्षको दुर्घटना बीमा खर्च बेहोर्ने भएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको पहलमा प्रदेश सरकारको आर्थिक सहयोग तथा…
