ओमप्रसाद खनालको ‘मनको फित्कौली’ लोकार्पण

दमक, ३० चैत–दमकका साहित्यकार ओमप्रसाद खनालको तेश्रो कृतिका रुपमा ‘मनको फित्कौली’ नामक मुक्तक संग्रह लोकार्पण गरिएको छ । साहित्य कला सङ्गम दमकको आयोजनामा खनालको मुक्तक संग्रहको दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष…

श्रम संस्कृति पार्टी दमक–१ को अध्यक्षमा हरिकुमार

दमक, २९ चैत–झापाको दमकमा श्रम संस्कृति पार्टीले वडा स्तरीय भेलालाई तीब्र बनाएको छ । आज दमक–१ मा सम्पन्न भेलाले श्रमदाता हरिकुमार राईको अध्यक्षतामा श्रम संस्कृति पार्टी वडाँ समिति गठन गरेको हो…

नेकपाले भन्योः ‘विद्यार्थी संगठन खारेज गर्न हुन्न’

काठमाडौँ, २९ चैत–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई खारेज गर्न नहुने निष्कर्ष निकालेको छ। एकहप्ता लामो बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समिति बैठकले यस्तो निष्कर्ष निकालको नेता जगन्नाथ खतिवडाले जानकारी…

इरान-अमेरिका उच्चस्तरीय वार्ता निष्कर्षविहीन

काठमाडौँ, २९ चैत–अमेरिका र इरानबीच पाकिस्तानमा २१ घण्टासम्म चलेको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षबिहीन भएको छ। पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा सहमति नजुटेपछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले…

खालिङ राई छ्यालोस वंशको तेस्रो विस्तारित भेला सम्पन्न

लुङफाबुङ (पाँचथर), २७ चैत–किरात खालिङ राई छ्यालोस वंश उत्थान केन्द्रीय समितिको तेस्रो विस्तारित भेला विहिबार पाँचथरमा सम्पन्न भएको छ । देश–बिदेशमा छरिएर बसोबास गर्ने छ्यालोस वंशको एकता, भाषा, धर्म, संस्कार–संस्कृति,…

जनताले प्रभावकारी सेवा प्रवाहको आकांक्षा राखेका छन्ः राष्ट्रपति

काठमाडौँ, २७ चैत–राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत नयाँ पुस्ता नेपाली राजनीतिमा आकर्षित भएको भन्दै जनताले प्रभावकारी सेवा प्रवाहको आकांक्षा राखेको बताएका छन्। शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै…

श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी बनिन उपसभामुख

काठमाडौं, २७ चैत–प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा राप्रपाकी उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन्। निर्वाचनमा उपस्थित २५७…

ढकमक्क फुलेका गुराँसले झन् सुन्दर बन्यो मुन्दुम पदमार्ग

भोजपुर, २७ चैत–बसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यति बेला राताम्य बनेका छन् । विशेष गरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो…

प्रदेशस्तरीय फुटसलको उपाधि धरानले जित्यो

दमक, २४ चैत–दमक नगर इसाई समाजले आयोजना गरेको तेस्रो संस्करणको कोशी प्रदेशस्तरीय अन्तर इसाई समाज फुटसल प्रतियोगिताको उपाधि धरानले जितेको छ । दमक–५ गोर्खाली टोलको विष्ट फुटसल हलमा सोमबार आयोजित…

राजनीतिक नियुक्त भएका राजदुतलाई फिर्ता गर्ने

काठमाडौं, २४ चैत–सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयले सोमबार राजदूतावासलाई चिठी लेखेर ६ राजदुतलाई…