एमाले संसदीय दलको नेतामा ‘बादल’ निर्वाचित
काठमाडौं, १८ चैत–नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन्। उनी एमालेका उपाध्यक्षसमेत हुन्। दलको नेता चयनका लागि बुधबार ९चैत १८० ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक बसेको…
विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय
काठमाडौं, १८ चैत–सरकारले विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेपछि १४ विद्यार्थी संगठनको आपत्ति जनाएका छन्। नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित १४ विद्यार्थी सङ्गठनले संयुक्त वक्तव्य जारी गर्दै असन्तुष्टि जनाएका हुन्। विज्ञप्तिमा…
संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास होः नेम्वाङ
काठमाडौँ, १८ चैत–नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता चयन प्रक्रियालाई पार्टीभित्रको एउटा स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताए। निर्वाचनको नतिजा सार्वजनिक भएपछि आफ्नो धारणा राख्दै उनले यस…
माङसेबुङ गाउँपालिकाले स्वास्थ्य केन्द्रको पहुँच बढाउँदै
इलाम, १८ चैत–दक्षिणी इलामको माङसेबुङ गाउँपालिकामा एकैदिन तीन वटा स्वास्थ्य संस्थाको नवनिर्मित भवन उद्घाटन भएको छ । मङ्गलबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा माङसेबुङ गाउँपालिका–३ स्थित चतुरेमा नवनिर्मित चतुरे आधारभूत स्वास्थ्य केन्द्र,…
कमल गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्राप्त
दमक, १८ चैत–कमल गाउँपालिकाले रु १० लाख मूल्यका स्वास्थ्य सामाग्रीहरु ल्याइएको छ । करिव १० लाख मूल्यका स्वास्थ्य सामाग्रीहरु कोशी प्रदेश सरकारले उपलव्ध गराएको हो । कोशी प्रदेश सरकारमार्फत स्वास्थ्य मन्त्री…
दमक सहकारी संस्थाको अध्यक्षमा डा.बुढाथोकी
दमक, १७ चैत–दमक सहकारी संस्थाको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको नयाँ नेतृत्व चयन भएको छ । दमक–६ देवकोटा चोकमा रहेको दमक सहकारी संस्थाको आज (मंगलवार) सम्पन्न निर्वाचनबाट अध्यक्षमा डाक्ट। नेत्रबहादुर…
डिल्लीबजार कारागारबाट फरार कैदी दमकमा पक्राउ
झापा, १७ चैत—काठमाण्डौंस्थित डिल्लीबजार कारागारबाट फरार भएका एक कैदी झापाको दमकमा पक्राउ परेका छन्। भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका दमक–८…
च्यासलमा एमालेको सचिवालय बैठक जारी
काठमाडौँ, १७ चैत–नेकपा (एमाले) को सचिवालय बैठक जारी छ। पार्टी कार्यालय च्यासलमा आज आज जारी बैठकमा पार्टीका आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ। अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय…
काठमाडौंका पूर्वसिडिओ छवि रिजाल पक्राउ
काठमाडौं, १७ चैत–काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको कार्यालयका एसएसपी…
नेपाली कांग्रेसलाई एक ढिक्का राख्नुपर्छः पौडेल
काठमाडौं, १७ चैत–नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकढिक्का राख्नुपर्नेमा जोड दिएका छन्। उनले एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका हुन्। देशका हरेक संकटमा पार्टी एकजुट रहेको…
